SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/१५ गते
    ४२७ &#२३४६;&#२३३५;&#२३२५;

    विवेकशील साझाले प्रदेश नम्बर १ र कर्णालीमा इन्चार्ज तोकेको छ।

    प्रदेश १ को इन्चार्जमा प्रकाशचन्द्र परियार र कर्णाली इन्चार्जमा कर्णबहादुर शाही तोकिएका छन्।सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले इन्चार्ज तोकेको हो।

    साथै पार्टीले बागमती प्रदेश संयोजकमा उज्ज्वलकृष्ण श्रेष्ठलाई तोकेको छ। गण्डकी संयोजकमा सुशीला केसी अधिकारी, मधेश संयोजकमा धनपति महतो, सुदूरपश्चिम संयोजकमा दिनेश भण्डारी र अन्तर्राष्ट्रिय समितिमा एसके श्रेष्ठलाई तोक्ने निर्णय भएको छ।पार्टीभित्र संयोजक चयनको विषयलाई लिएर असन्तुष्ट पक्षले विरोध गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं