SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/२५ गते
    ७९४ &#२३४६;&#२३३५;&#२३२५;

    रबि प्रकाश कसाैधन, कपिलवस्तु कृष्णनगर, ।

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ कृषि विकास बैंक , लिंक मार्ग पूर्वका वासिन्दा हरूले आफ्नो टोलको नामकरण वजरंग टोल राख्ने निर्णय गरेका छन्  ।

    टोलवासी हरूको भेला गरि टोलको सर सफाई, सौन्दर्यीकरण, सुरक्षा, बाटो नाली आदिको बारेमा छलफल गरि टोलमा देखिएका सम्सयाहरु टोलमा बसोबास गर्ने घरधुरीको पहलमा नै समाधान गर्ने र आफ्नो स्तरबाट समाधान हुन नसक्ने समस्याहरु सम्बंधित सरोकार वालाको सहयोगमा समस्या समाधान गर्ने छलफल गरेका छन् l

    उक्त भेलाबाट टोलको सिमाना छुट्याउने, उक्त क्षेत्र भित्र बसोबास गर्ने घरधुरीहरू का व्यक्ति यस टोल समितिको सदस्य रहने, तथा उक्त क्षेत्र लाई वजरंग टोल नामले नामाकरण समेत टोलवासी हरूले गरेका छन्  ।

    टोलबासी हरूको छलफल अनुसार टोल कार्य समिति गठन गरेका छन्  । अध्यक्षमा अखलेश्वर पाण्डेय, उपाध्यक्षमा राम चन्द्र विश्वकर्मा, सचिवमा जगदीश प्रसाद गुप्ता, कोषाध्यक्षमा प्रदुम्न शुक्ला लगायत एघार सदस्यि समिति गठन गरेको छ l उक्त छलफलमा ३० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियोl

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं