SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/२५ गते
    ७८४ &#२३४६;&#२३३५;&#२३२५;

    रबि प्रकाश कसाैधन, कपिलवस्तु कृष्णनगर, ।

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ कृषि विकास बैंक , लिंक मार्ग पूर्वका वासिन्दा हरूले आफ्नो टोलको नामकरण वजरंग टोल राख्ने निर्णय गरेका छन्  ।

    टोलवासी हरूको भेला गरि टोलको सर सफाई, सौन्दर्यीकरण, सुरक्षा, बाटो नाली आदिको बारेमा छलफल गरि टोलमा देखिएका सम्सयाहरु टोलमा बसोबास गर्ने घरधुरीको पहलमा नै समाधान गर्ने र आफ्नो स्तरबाट समाधान हुन नसक्ने समस्याहरु सम्बंधित सरोकार वालाको सहयोगमा समस्या समाधान गर्ने छलफल गरेका छन् l

    उक्त भेलाबाट टोलको सिमाना छुट्याउने, उक्त क्षेत्र भित्र बसोबास गर्ने घरधुरीहरू का व्यक्ति यस टोल समितिको सदस्य रहने, तथा उक्त क्षेत्र लाई वजरंग टोल नामले नामाकरण समेत टोलवासी हरूले गरेका छन्  ।

    टोलबासी हरूको छलफल अनुसार टोल कार्य समिति गठन गरेका छन्  । अध्यक्षमा अखलेश्वर पाण्डेय, उपाध्यक्षमा राम चन्द्र विश्वकर्मा, सचिवमा जगदीश प्रसाद गुप्ता, कोषाध्यक्षमा प्रदुम्न शुक्ला लगायत एघार सदस्यि समिति गठन गरेको छ l उक्त छलफलमा ३० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियोl

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र...

    एक दिवसीय क्रिकेट: अरण्यज्योतीसंग ७६ रनको हारसंगै गण्डकी बाहिरियो

    पोखरा । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह सि बाट गण्डकी क्रीकेट...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं