SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/२३ गते
    ४५३ &#२३४६;&#२३३५;&#२३२५;

    भुमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयको “गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम” अनुसार गरिब परिवार पहिचान तथा परिचायपत्र वितरण गर्ने प्रयोजनार्थ मिति २०७८/११/२५ गतेबाट यस कुश्मा नगरपालिका क्षेत्रभित्रका गरिब परिवारको तथ्याँक संकलन गर्ने कार्य सुरु हुने भएकोले यस नगरपालिकाबाट खटिने गणकहरुलाई परिवारमुलिले आफ्नो परिवारको सम्पूर्ण विवरण उपलब्ध गराउनु हुन यो सूचना प्रकाशित गरियको छ । साथै उपलब्ध गराइएका बिबरणहरु गोप्य रहने व्यहोरा समेत सम्बन्धित सबैको जनाकारिकोलागी अनुरोध छ ।
    कुमान सिंह गुरुङ
    प्रमुख प्रशासकिय अधिकृत

    प्रतिकृया दिनुहोस्

    Loading...

    देशभर विपदमा १ सय ३१ जनाको मृत्यु, गण्डकीमा ३८ जना

    काठमाडौं । यस वर्ष बाढी, पहिरोलगायतका विपद‍्मा परी सोमबार दिउँसोसम्म मुलुकभर १ सय ३१ जनाको...

    हिउँदे खोला नजिकै बुटवल-तानसेन सडकखण्ड सडक भासियो

    बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा खण्डको हिउँदे खोला नजिकै सडक भासिएको छ । उक्त स्थानमा...

    नेपाललाई मोदीको तेस्रो कार्यकालको पहिलो बजेट कोसेली ११ अर्ब २० करोड रुपैयाँ अनुदान

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट मंगलबार सार्वजनिक गरिएको छ ।...

    कालीगण्डकी नदीले पौडिन गएका बालकलाई बगाएर वेपत्ता

    पर्वत । कुश्मा नगरपालिका वडा नं १ स्थित सहस्रधारा नजिकै कालीगण्डकी नदिमा पौडिन गएका एक...

    दुई हजार श्रमिक इजरायलमा केयर गिभरमा पठाइने

    काठमाडौं । द्वन्द्वग्रस्त मुलुक इजरायलमा २ हजार संख्यामा केयर गिभर श्रमिक पठाइने भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं