SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/८ गते
    ५८६ &#२३४६;&#२३३५;&#२३२५;

    रविप्रकाश कसौधन, कृष्णनगर, |

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने कर्मठ, जुझारू, देश तथा विदेश भ्रमण गरेका, समाजसेवी, विभिन्न संघ संस्थामा आबद्ध रहेका ,उद्योग वाणिज्य संघ कृष्णनगर का पूर्व उपाध्यक्ष रहेका तथा २०५४ सालमा गा. वि. स. कृष्णनगर को उप प्रधान समेत रहेका दिनेश चन्द गुप्ता केहि दिन अघि रूपन्देहीको सालझन्डीमा १३ वटा क्लबको पदस्थापन समारोहमा सम्मानित भएका छन्l

    को चीफ डिस्ट्रिक एडवाइजर लायन दिनेश चन्द गुप्ता लाई डिस्ट्रिक ३२५ बी २ नेपालका डिस्ट्रिक गभर्नर लायन राम प्रसाद भट्ट ले सम्मानित गरेका थिए |

    निरन्तर २५ बर्ष देखि लायन्स कल्बमा सेवा दिदै आउनु भएका को चीफ डिस्ट्रिक एडवाइजर लायन दिनेश चन्द गुप्ता लाई लायन्स कल्ब ले प्रदान गर्दै आएको सम्मानमा इन्टरनेशनल प्रेसिडेंट गवर्नर पिन, डिस्ट्रिक गवर्नर मेडल र डिस्ट्रिक गवर्नर पिन लगायत अन्य अवार्ड बाट विभिन्न सम्मानित महानुभाव हरूको उपस्थितमा सम्मानित गरिएको थियो l

    प्रतिकृया दिनुहोस्

    Loading...

    दुई हजार श्रमिक इजरायलमा केयर गिभरमा पठाइने

    काठमाडौं । द्वन्द्वग्रस्त मुलुक इजरायलमा २ हजार संख्यामा केयर गिभर श्रमिक पठाइने भएको छ ।...

    ह्याण्डबल संघको मोदी गाउँपालिका समिति गठन

    पर्बत,तिलाहार । जिल्ला ह्याण्डबल संघ पर्वतको अग्रसरतामा ह्याण्डबल संघ मोदी गाउँपालिका समिति गठन भएको छ...

    विपद् ब्यवस्थापन र न्यूनीकरणमा सबैको ध्यान केन्द्रित गरौँ : मुख्यमन्त्री पाण्डे

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् ब्यवस्थापन र न्यूनीकरणका सवालमा सबैको ध्यान केन्द्रित...

    सामाजिक कथामा आधारित सिनेमा ईश्वर, हलमा दर्शक आउने आशावादी

    पोखरा । साउन ११ गतेबाट रिलिज हुन लागेको सिनेमा ईश्वर सामाजिक कथामा आधारित रहेको निर्माण...

    ओली सरकारमा समावेशी भन्ने कुरा नारामा सिमित ,दलितविहीन मन्त्रिपरिषद्, २ जना मात्रै महिला

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै २१ मन्त्रीहरूको पनि शपथ गराएका छन् ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं