SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२२ गते
    ३६५ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर , | कृष्णनगर बार्डर सटेकाे भारतीय बजार बढ्नीमा राष्ट्रिय एकताकाे लागि एउटा संस्थाद्वारा विचार गाेष्ठी राखिएकाे थियाे । नेपाल-भारत दुवै देशका बुद्धिजीवी ,संचारकर्मीलाई समेट्ने गरि आयाेजन गरिएकाे कार्यक्रममा भारत सिमा क्षेत्रमा अमन चाहेकाेले राजेंद्र सिंह सेवा संस्थानले गाेष्ठी आयाेजन गरेकाेमा वाक्ताहरुले बधाई दिदै सिमादेखि सटेकाे बढ्नी बजार अवस्थित आर्य कन्या बिद्यालयमा चियापानसंगै शुरु भएकाे कार्यक्रममा भारत सरकारका विभिन्न एतिहासिक फैसलाहरु बारे पनि चर्चा गरेका हुन ।

    भारतले राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउनका लागि नै काश्मीरबाट धारा ३७० र ३५ए हटाएकाे समाजसेवी वाक्ता राजेश चन्द शर्माकाे भनाई थियाे । अहिले भारत सरकारले कश्मिरकाे सर्वांगीण बिकासका लागि विगतका दिन भन्दा बढी लगानी गरेकाे छ भने त्यहांका युवायुवती लक्षित स्वाराेजगार तालिमहरु पनि निरन्तर दिदै जम्मू कश्मीर औद्योगिक क्रांतिको पथमा अग्रसर हुदै आएकाे वाक्ताहरुले बताए ।

    मेडिकल कालेज स्थापना , विश्वविद्यालयमा भर्ना लगायत सरकारी ठेकाहरुमा पारदर्शिता पनि हुँदै आएकाे छ भने स्थानीय स्तरमा समाजिक बिकासलाई विशेष जाेड दिएकाे भारतीय पत्रकार अजय गुप्ताकाे भनाई थियाे ।

    कार्यक्रममा एसएसबी पदाधिकारी ,राजनितिक दलका प्रतिनिधि , संचारकर्मी लगायत समाजिक तथा प्रशासनिक बुद्धिजीवीकाे उपस्थिति थियाे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं