SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/८ गते
    ३८६ &#२३४६;&#२३३५;&#२३२५;

    नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभाको सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्ने तयारी गरेका छन् । र्टीभित्रको चौतर्फी दबाबपछि रावल राजीनामा फिर्ता गर्न तयार भएको स्रोतले बताएको छ ।

    एमाले विवाद समाधान कार्यदलमा माधव नेपाल पक्षबाट संयोजक रहेका रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि राजीनामाको घोषणा गरेका थिए ।

    एमाले अध्यक्ष केपी ओली कार्यदलले तयार गरेको १० बुँदे सहमति कार्यान्वयनमा सकारात्मक नभएको र वरिष्ठ नेता नेपाल देउवालाई विश्वासको मत दिएरै छाड्ने अडानमा रहेपछि उनले राजीनामा घोषणा गरेका थिए ।रावललाई राजीनामा फिर्ता गर्न अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवैले आग्रह गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं