SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/७ गते
    २८४१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, कास्की । नेपाली लोक संस्कृतिका अनुसन्धानकर्ता एवम् साहित्यकार तुलसी प्रभासले “नेपाली खेली गीतमा रस विधान” शीर्षकमा विद्यावारिधी (पिएचडी) सम्पन्न गरेका छन् ।

    लामो समयको साधना र शोध निर्देशक गुरुहरुको निर्देशनबाट यो उपाधि सम्भव भएको प्रभासले जानकारी दिए । उनले शोधका शिलशिलामा विभिन्न स्थानमा स्रोत सामग्री उपलब्ध गराउने गायक गायिका लगायत सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

    “यसबाट अनुसन्धानका क्षेत्रमा अझै सशक्त रुपमा अघि बढ्ने प्रेरणा मिलेको छ,” उनले भने । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका करीब ९ जिल्लालाई अनुसन्धान क्षेत्र बनाएर उनले लामो समय अनुसन्धान गरेका हुन् ।

    नेपाली समाजमा लोप हुन लागेका खेली गीतलाई आजका नयाँ कलाकारले रोइला भनेको प्रती प्रभासको आपत्ति छ । उनी भन्छ्न् – यी गीत रोइला हैनन्, खेली हुन् । यो कुरा उनको अनुसन्धानले पनि पुष्टि गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं