SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/६ गते
    २४४ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल,काठमाण्डौ।सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गितले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गित लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गितहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन्

    लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गितहरु बजारमा आइनै रहेको पाइन्छ।माया प्रेम दुख वेदनाका गित पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

    यतिबेला, हिन्दु महिला हरु को महान चाड पर्वको रुपमा लिइएको हरितालिका तिजको अवसर पारेर लक्ष्मी खडका ऋषि डुम्रे श्रधर अधिकारी शिव खनाल पुनम परियार आवाजमा नयाँ ग्त “कोरोनाले रोक्यो” बोलको गित ऋषि डुम्रे युटु च्यानलवाट देशबर बजारमा आएको छ।गितमा ऋषि डुम्रे दुर्गा बजगाइको शब्द लय रहेको छ। भिडियो निकै राम्रो तथा समय सान्दरविक बनेको छ।

    पारिबारिक कथा संगै अहिले को कोरोना संकेरमण भयाभह परिस्थिति को वाभजुलाइ समेटि दिदी भाइ बाबा आमा आफ्न्त सङ भेट हुन रमाउन मन हुदा हुँदै न मिलेको बास्तिक्ता झल्काउने खालको गितमा दर्शाइएको छ। भिडियोमा कलाकार पुरुषोत्तम भण्डारी(पुर्खे बा) यम पाण्डे बबिता बिवेक मोहन दुर्गा उषा कल्पना सहितका कलाकारहरुको अभिनय देख्न सकिन्छ। यो मिठो गितको भिडियोलाइ योगेश शाक्य ले छायांकन/सम्पादन गरेका हुन् भने दिपक श्रेष्ठले निर्देशन गरेका हुन्।


    भिडियो हेरौ:

    प्रतिकृया दिनुहोस्

    Loading...

    अस्ट्रेलियाबाट ब्रेन ट्युमर पिडित पत्रकारलाई विशेष अर्थिक सहयोग

    रौतहट जिल्लाको परोहा नगरपालिका – ८ नरकटीया निवासी सब. इन्सपेक्टर राम सुन्दर आर्य का छोरा...

    राष्टघातबिरुद्ध पर्वतका ३ राजनैतिक पार्टीहरुको बिज्ञप्ती, दलाल नेताहरुको कारण देश समस्यामा

    पर्वत । पछिल्लो समय अमेरीकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) जस्तो राष्टघाती परियोजनाको बिरुद्ध...

    मलाई सिध्याउन लागेपछि पोखरेलविरुद्ध उजुरी दिएँ : विमला वली

    बुटवल । लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेले...

    राष्ट्रिय सभाको बैठक एमालेको अवरोधले मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै...

    वीरगञ्ज आइपुग्यो भारतबाट पहिलो निजी कार्गो रेल

    काठमाडौं । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं