SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/१२ गते
    ७०० &#२३४६;&#२३३५;&#२३२५;

    रबि प्रकाश कसौधन कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय हिन्दू युवा शक्तिको नगर कमिटी आज कृष्णनगरमा गठन भएको छ ।विकास कुमार चतुर्वेदीको अध्यक्षतामा ११ सदस्यि कमिटी गठन भएको छ ।

    आज शनिबारको दिन हिन्दू युवा शक्तिको कृष्णानगरमा एक कार्यक्रमका बिच हिन्दू युवा शक्ति जिल्ला सल्लाहकार एवं सदस्य आस्तिक पाण्डेयको अध्यक्षता तथा हिन्दू युवा शक्ति जिल्ला महासचिव विषणु प्रसाद तिवारीको प्रमुख आतिथ्यमा नगर कमिटी गठन गरिएको छ ।

    साथै हाम्रो कृष्णानगरका सम्पूर्ण भाइ बहिनीहरू हिन्दू युवा शक्ति कपिलवस्तुसंग जुड्ना चाहनु हुन्छ भने तल दिएको नम्बर वहांहरूसंग कुरा गरेर जुड्न 9816447555,9814415404 हिन्दू युवा शक्ति कपिलवस्तुले आग्रह समेत गरेकाे छ। जस्को जानकारी हिन्दू युवा शक्तिको नगर कमिटी कृष्णनगर अध्यक्ष विकास चतुर्वेदीले दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

    भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको...

    क्यान पर्वतको पाँचौ अधिबेशन सम्पन्न, अध्यक्षमा अच्युत पौडेल

    पर्वत ,कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान महासंघ) पर्वत शाखाको पाँचौ अधिबेशनले अच्युत पौडेलको अध्यक्षतामा नयाँ...

    बाजुराबाट प्रदेशसभामा एकीकृत समाजवादीका शाही निर्वाचित

    काठमाडौं । बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित...

    एमालेसँग मिलेर सरकार बनाउने विकल्प माओवादीमा खुला

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे...

    स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको जित निश्चित

    काठमाडौं । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ जित निश्चित भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं