SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/४ गते
    ८७० &#२३४६;&#२३३५;&#२३२५;

    कुश्मा, पर्वत। विश्वभर माहामारीको रुपमा फैलीयको कोरना भाईरस सम्वन्धी जनचेतना जगाउने अभिप्रायले कुश्मा स्थिीत कामना सेवा विकास वैक तथा सिसेफ नेपालको सहकार्यमा कुश्मा वजारमा एक समारोह विच मास्क, सेनिटाईजर तथा कोरना सचेतना व्रोसर वितरण गरिएको छ ।

    कुश्मा नगरपालिका बडा नं ५ का अध्यक्ष चित्रकला भारती को प्रमुख आतिथ्यतामा वाल मन्दीर प्र वि मा मास्क तथा सेनिटाइजर हस्तान्त्रण गर्दै कुश्मा वजार भित्र सचेतना कार्यक्रम सहित मास्क वितरण गरीएको सिसेफ नेपाल का अध्यक्ष विष्णुराज पुरी ले जानाकारी दीनु भयो ।

    सस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत बैकले धौलागिरीका विभिन्न स्थानमा कोरना सचेतना तथा मास्क वितरण गर्दै आएको र सोही अनुसार कुश्मा मा समेत यस कार्यक्रममा सहयोग तथा सहकार्य गरेको बैकका धौलागीरी क्षेत्र प्रमुख टंकनाथ लामिछाने ले जानाकारी दिनुभयो ।

    कार्यक्रमका लागी कुश्मा अस्पताल प्रा लि संग सहकार्य तथा ब्यावसायि थम नारायण पौडेल विश्वराज श्रेष्ठ ले समेत सेनिटाइजर सहयोग गर्नुभएको थियो पछिल्लो समयमा कोरना संक्रमण वड्दै गएको हुदाँ यस्ता कार्यक्रम ले जन मानसमा कोरना सम्वधी सचेतना वढाउने र सजगता अपनाउन प्रेरीत गर्ने हुदा अन्य संघ सस्था ले समेत गर्नु पर्ने देखीन्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं