SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/४ गते
    ८८३ &#२३४६;&#२३३५;&#२३२५;

    कुश्मा, पर्वत। विश्वभर माहामारीको रुपमा फैलीयको कोरना भाईरस सम्वन्धी जनचेतना जगाउने अभिप्रायले कुश्मा स्थिीत कामना सेवा विकास वैक तथा सिसेफ नेपालको सहकार्यमा कुश्मा वजारमा एक समारोह विच मास्क, सेनिटाईजर तथा कोरना सचेतना व्रोसर वितरण गरिएको छ ।

    कुश्मा नगरपालिका बडा नं ५ का अध्यक्ष चित्रकला भारती को प्रमुख आतिथ्यतामा वाल मन्दीर प्र वि मा मास्क तथा सेनिटाइजर हस्तान्त्रण गर्दै कुश्मा वजार भित्र सचेतना कार्यक्रम सहित मास्क वितरण गरीएको सिसेफ नेपाल का अध्यक्ष विष्णुराज पुरी ले जानाकारी दीनु भयो ।

    सस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत बैकले धौलागिरीका विभिन्न स्थानमा कोरना सचेतना तथा मास्क वितरण गर्दै आएको र सोही अनुसार कुश्मा मा समेत यस कार्यक्रममा सहयोग तथा सहकार्य गरेको बैकका धौलागीरी क्षेत्र प्रमुख टंकनाथ लामिछाने ले जानाकारी दिनुभयो ।

    कार्यक्रमका लागी कुश्मा अस्पताल प्रा लि संग सहकार्य तथा ब्यावसायि थम नारायण पौडेल विश्वराज श्रेष्ठ ले समेत सेनिटाइजर सहयोग गर्नुभएको थियो पछिल्लो समयमा कोरना संक्रमण वड्दै गएको हुदाँ यस्ता कार्यक्रम ले जन मानसमा कोरना सम्वधी सचेतना वढाउने र सजगता अपनाउन प्रेरीत गर्ने हुदा अन्य संघ सस्था ले समेत गर्नु पर्ने देखीन्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं