SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/२६ गते
    ११९९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेपाल पत्रकार महासंघ पर्वत शाखाको अध्यक्षमा सन्तोष थापा नेतृत्वको प्यानल नै विजयी भएको छ । शाखाको उपाध्यक्षमा निर्भीक नारायण भुर्तेल, उपाध्यक्ष (महिला) इन्दु तिवारी, सचिव राजबाबु पिसी, सह-सचिव निर्मल पौडेल, सहसचिव (समावेशी) दिपेश बिक. कोषाध्यक्ष डिल बहादुर बिक, महिला सदस्य रमा सुवेदी शान्ति, अन्य समावेशी सदस्य गिता कुमारी शर्मा र सदस्यहरुमा माधव पराजुली, विकास राज पौडेल, महेन्द्र जिसी, राजन पौडेल र सुवास लामिछाने निर्वाचित भएका छन ।

    त्यस्तै नेपाल पत्रकार महासंघको केन्द्रीय परिषद सदस्यमा गणेश पौडेल,रञ्जना खत्री, गण्डकि प्रदेश परिषद सदस्यमा लक्ष्मण सापकोटा, गणेश गिरी र कृष्ण अखेली तथा कार्यसमिति (समावेशी) सदस्यमा लक्ष्मण विश्वकर्मा निर्विरोध निर्वाचित भएका हुन । ।

    मत परिणामको औपचारिक घोषणा २५ गते साझँ ११ बजे भएको थियो । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको निर्वाचन भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं