SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/१४ गते
    ८७८ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत  । पर्वत संगित तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघ पर्वतले नवनिर्वाचित पर्बत उद्योग वाण्ज्यि संघ पर्बतका अध्यक्ष तथा सदस्यहरु लाई बधाई तथा सम्मन कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यकम पर्बत उद्योग वाण्ज्यि संघको सभाहलमा सम्प्पन भएको थियो । कार्यकममा नबनिर्बाचित अध्यक्ष तथा सदस्यहरु लगायत निबर्तमान अध्यक्ष केदारनाथ शर्माको पनि उपस्थित रहेको थियो ।

     

    कुशल नेतृत्वका साथै सक्षम कार्यसमितिको सक्रियताले वास्तवमै समग्र पर्वत जिल्लाको व्यापार व्यवसायमा सवल वनाउन उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास हामिले लिएका छौं साथै आगामी दिनहरुमा ईलेक्ट्रोनिक्स ब्यबसायी संघ संगको सम्बन्ध सुमधुर रहनेछू भन्दै पर्बत संगित तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघका निर्वतमान अध्यक्ष श्री डम्बर गिरीले बताउनु भयो । भने सम्पूर्ण नबनिर्बाचित अध्यक्ष लगायत सदस्य हरु लाई बधाई सहित स्वागत मन्तब्य गोबिन्द रिजालले राख्नु भएको थियो ।

    उक्त कार्यक्रममा नवनिर्वाचित उद्योग वाणिज्य संध पर्वतका अध्यक्ष गोपी अधिकारीले आफ्नो कार्यकालमा बस्तुगत संघहरु संग सहकार्य गरि ब्यबसायमा आउने समस्या समाधान गर्दै सबै ब्यबसायीहरुको अपनत्वहुने गरि ब्यबसायी हरुको हक र हितका लागी सधैब लागिरहने प्रतिबद्धता जाहेर गर्दै पर्वत संगित तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघ लाई धन्यवाद व्यक्त गर्दै आफ्ना भनाई राख्नु भएको थियो ।

    कार्यक्रममा नबनिर्बाचित अध्यक्ष लगायत सदस्यहरु लाई फुलमाला र अबिर लगाई बधाई तथा सम्मान उक्त कार्यकमका अध्यक्ष तथा पर्वत संगित तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष नारायण गिरीले गर्नु भएको थियो भने कार्यकमको सन्चालन सचिब प्रकाश गिरीले गर्नु भएको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं