SuchanaKendra

  • Radio Kushum


  • आज : २०८० आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/१४ गते
    ७४७ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत  । पर्वत संगित तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघ पर्वतले नवनिर्वाचित पर्बत उद्योग वाण्ज्यि संघ पर्बतका अध्यक्ष तथा सदस्यहरु लाई बधाई तथा सम्मन कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यकम पर्बत उद्योग वाण्ज्यि संघको सभाहलमा सम्प्पन भएको थियो । कार्यकममा नबनिर्बाचित अध्यक्ष तथा सदस्यहरु लगायत निबर्तमान अध्यक्ष केदारनाथ शर्माको पनि उपस्थित रहेको थियो ।

     

    कुशल नेतृत्वका साथै सक्षम कार्यसमितिको सक्रियताले वास्तवमै समग्र पर्वत जिल्लाको व्यापार व्यवसायमा सवल वनाउन उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास हामिले लिएका छौं साथै आगामी दिनहरुमा ईलेक्ट्रोनिक्स ब्यबसायी संघ संगको सम्बन्ध सुमधुर रहनेछू भन्दै पर्बत संगित तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघका निर्वतमान अध्यक्ष श्री डम्बर गिरीले बताउनु भयो । भने सम्पूर्ण नबनिर्बाचित अध्यक्ष लगायत सदस्य हरु लाई बधाई सहित स्वागत मन्तब्य गोबिन्द रिजालले राख्नु भएको थियो ।

    उक्त कार्यक्रममा नवनिर्वाचित उद्योग वाणिज्य संध पर्वतका अध्यक्ष गोपी अधिकारीले आफ्नो कार्यकालमा बस्तुगत संघहरु संग सहकार्य गरि ब्यबसायमा आउने समस्या समाधान गर्दै सबै ब्यबसायीहरुको अपनत्वहुने गरि ब्यबसायी हरुको हक र हितका लागी सधैब लागिरहने प्रतिबद्धता जाहेर गर्दै पर्वत संगित तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघ लाई धन्यवाद व्यक्त गर्दै आफ्ना भनाई राख्नु भएको थियो ।

    कार्यक्रममा नबनिर्बाचित अध्यक्ष लगायत सदस्यहरु लाई फुलमाला र अबिर लगाई बधाई तथा सम्मान उक्त कार्यकमका अध्यक्ष तथा पर्वत संगित तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष नारायण गिरीले गर्नु भएको थियो भने कार्यकमको सन्चालन सचिब प्रकाश गिरीले गर्नु भएको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    शिक्षकको आन्दोलन बानेश्वरमा प्रहरी हस्तक्षेप (तस्वीरहरु)

    काठमाडौं । राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै...

    गृहमन्त्रीको डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता

    काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार...

    निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आयो

    काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको...

    न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी,सेयरको भित्री कारोबार गरेको आरोपमा

    काठमाडौं । शेयर बजारमा भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी...

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

    काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं