SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/९ गते
    २७८३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत= पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका भएको निर्वाचनको मतगणना जारी रहेको छ । आज दिउँसोदेखि दुई ठाउँमा मत गणना गरिएको छ । अहिलेसम्म १६ सय १० मत गणना भएको छ ।

    अझै झण्डै ३ सयको भन्दा बढी संख्यामा मतगणना बाँकी रहेको निर्वाचन अधिकारी विमल गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार छिट्टै नै पुरै गणना सकेर मतपरिणाम सार्वजनिक गर्ने तयारी छ । अहिलेसम्म सार्वजनिक भएको १६१० मत परिणाममा गोपि अधिकारीको अग्रता कायमै रहेको छ ।

    अधिकारीको पक्षमा ८ सय ७ मत प्राप्त भएको छ भने शिव शर्मा पौडेलको पक्षमा ७ सय २७ मत प्राप्त भएको छ । दुई उम्मेदवार बीचको फरक ८०  मत रहेको छ । त्यस्तै महिला सदस्यमा देवि अधिकारी र माया गिरी अघि हुनुहुन्छ । अन्य सदस्यहरुमा मिश्रित परिणाम आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं