SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/९ गते
    ८८६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत- पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका भएको निर्वाचनको मतगणना जारी रहेको छ । आज दिउँसोदेखि दुई ठाउँमा मत गणना गरिएको छ । अहिलेसम्म १३ सय ८९ मत गणना भएको छ ।

    अझै झण्डै ६ सयको संख्यामा मतगणना बाँकी रहेको निर्वाचन अधिकारी विमल गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार भोली विहान सम्म पुरै गणना सकेर मतपरिणाम सार्वजनिक गर्ने तयारी छ । अहिलेसम्म सार्वजनिक भएको १३८९ मत परिणाममा गोपि अधिकारीको अग्रता कायमै रहेको छ ।

    अधिकारीको पक्षमा ६ सय ८७ मत प्राप्त भएको छ भने शिव शर्मा पौडेलको पक्षमा ६ सय ३९ मत प्राप्त भएको छ । दुई उम्मेदवार बीचको फरक ४८ मत रहेको छ । त्यस्तै महिला सदस्यमा देवि अधिकारी र माया गिरी अघि हुनुहुन्छ । अन्य सदस्यहरुमा मिश्रित परिणाम आएको छ । अब ७ सय ४ मत गन्न बाँकी रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं