SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/९ गते
    ७८५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत- पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका भएको निर्वाचनको मतगणना जारी रहेको छ । आज दिउँसोदेखि दुई ठाउँमा मत गणना गरिएको छ । अहिलेसम्म १३ सय ८९ मत गणना भएको छ ।

    अझै झण्डै ६ सयको संख्यामा मतगणना बाँकी रहेको निर्वाचन अधिकारी विमल गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार भोली विहान सम्म पुरै गणना सकेर मतपरिणाम सार्वजनिक गर्ने तयारी छ । अहिलेसम्म सार्वजनिक भएको १३८९ मत परिणाममा गोपि अधिकारीको अग्रता कायमै रहेको छ ।

    अधिकारीको पक्षमा ६ सय ८७ मत प्राप्त भएको छ भने शिव शर्मा पौडेलको पक्षमा ६ सय ३९ मत प्राप्त भएको छ । दुई उम्मेदवार बीचको फरक ४८ मत रहेको छ । त्यस्तै महिला सदस्यमा देवि अधिकारी र माया गिरी अघि हुनुहुन्छ । अन्य सदस्यहरुमा मिश्रित परिणाम आएको छ । अब ७ सय ४ मत गन्न बाँकी रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संसदीय दलको निर्वाचनमा केन्द्रित छु : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका...

    थापाथलीबाट पछि हट्ने मूडमा छैन महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउने प्रयत्न गरेपछि विरोध सुरु भएको छ...

    सुकुमबासी हटाउन भूमि आयोगले काम नगरेपछि आफैं उत्रिएको महानगरको दाबी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय भूमि आयोगले महानगरभित्रका सुकुमबासी समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं...

    बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

    काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको...

    नगर प्रमुख शाहले गरे विद्यालयको छड्के अनुगमन

    कपिलवस्तु, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आज कृष्णनगर नगरपालिका वडा...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं