SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/९ गते
    ११४१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वत उद्योग बाणिज्य संघको निर्बाचन सम्पन्न भए पश्चात यतिबेला मतगणना जारी रहेको छ । हालसम्म गठना भएका १२ सय ६ मत रहेको छ भने त्यस मध्ये गोपि अधिकारी ४७ मतले अगाडि हुनुहुन्छ । अधिकमारीको पक्षमा ६ सय ९ मत प्राप्त हुँदा शिव शर्मा पौडेलको पक्षमा ५ सय ६२ मत प्राप्त भएको छ । अब गणना गर्न बाँकी मत ७ सय ८७ मत रहेको छ ।

    अहिलेसम्म १ स्थानमा मात्र गणना हुँदै आएकोमा अबदेखि दुई स्थानमा गणना गर्न थालिएको छ । आजै राती अबेरसम्म मतपरिणाम सार्वजनिक हुन सक्ने सम्भावना रहेको छ पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    शर्माका अनुसार मत गणना छिटो होस् भन्ने तयारीको साथ दुई स्थानबाट मत गणना शुरु गरिदैछ । पहिलो मत गणना भएको स्थान र अर्को पनि उद्योग बाणिज्य संघको कार्यकक्षमा नै गर्न थालिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संसदीय दलको निर्वाचनमा केन्द्रित छु : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका...

    थापाथलीबाट पछि हट्ने मूडमा छैन महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउने प्रयत्न गरेपछि विरोध सुरु भएको छ...

    सुकुमबासी हटाउन भूमि आयोगले काम नगरेपछि आफैं उत्रिएको महानगरको दाबी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय भूमि आयोगले महानगरभित्रका सुकुमबासी समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं...

    बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

    काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको...

    नगर प्रमुख शाहले गरे विद्यालयको छड्के अनुगमन

    कपिलवस्तु, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आज कृष्णनगर नगरपालिका वडा...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं