SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/९ गते
    १४१५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वत उद्योग बाणिज्य संघको निर्बाचन सम्पन्न भए पश्चात यतिबेला मतगणना जारी रहेको छ । हालसम्म गठना भएका १२ सय ६ मत रहेको छ भने त्यस मध्ये गोपि अधिकारी ४७ मतले अगाडि हुनुहुन्छ । अधिकमारीको पक्षमा ६ सय ९ मत प्राप्त हुँदा शिव शर्मा पौडेलको पक्षमा ५ सय ६२ मत प्राप्त भएको छ । अब गणना गर्न बाँकी मत ७ सय ८७ मत रहेको छ ।

    अहिलेसम्म १ स्थानमा मात्र गणना हुँदै आएकोमा अबदेखि दुई स्थानमा गणना गर्न थालिएको छ । आजै राती अबेरसम्म मतपरिणाम सार्वजनिक हुन सक्ने सम्भावना रहेको छ पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    शर्माका अनुसार मत गणना छिटो होस् भन्ने तयारीको साथ दुई स्थानबाट मत गणना शुरु गरिदैछ । पहिलो मत गणना भएको स्थान र अर्को पनि उद्योग बाणिज्य संघको कार्यकक्षमा नै गर्न थालिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं