SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/९ गते
    १०३३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत- पर्वत उद्योग बाणिज्य संघमा मतगणना जारी रहेको छ । हालसम्म गठना भएका १२ सय ६ मत मध्ये गोपि अधिकारी ४७ मतले अगाडि हुनुहुन्छ । अधिकमारीकोृ पक्षमा ६ सय ९ मत प्राप्त हुँदा शिव शर्मा पौडेलको पक्षमा ५ सय ६२ मत प्राप्त भएको छ । अब गणना गर्न बाँकी मत ७ सय ८७ मत रहेको छ ।

    अहिलेसम्म १ स्थानमा मात्र गणना हुँदै आएकोमा अबदेखि दुई स्थानमा गणना गर्न थालिएको छ । आजै राती अबेरसम्म मतपरिणाम सार्वजनिक हुन सक्ने सम्भावना रहेको छ ।

    यसैगरी महिला सदस्यमा सवैभन्दा बढि देवि अधिकारीको ६ सय ७ र माया गिरीको ५ सय ६२ रहको छ भने अनिता मल्ल केसीको ५ सय ४० जना राधाकुमारी शर्माको ५११ रहेको छ ।
    सदस्यको मत संख्या सहित

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं