SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/९ गते
    ७४७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत- पर्वत उद्योग बाणिज्य संघमा मतगणना जारी रहेको छ । हालसम्म गठना भएका १२ सय ६ मत मध्ये गोपि अधिकारी ४७ मतले अगाडि हुनुहुन्छ । अधिकमारीकोृ पक्षमा ६ सय ९ मत प्राप्त हुँदा शिव शर्मा पौडेलको पक्षमा ५ सय ६२ मत प्राप्त भएको छ । अब गणना गर्न बाँकी मत ७ सय ८७ मत रहेको छ ।

    अहिलेसम्म १ स्थानमा मात्र गणना हुँदै आएकोमा अबदेखि दुई स्थानमा गणना गर्न थालिएको छ । आजै राती अबेरसम्म मतपरिणाम सार्वजनिक हुन सक्ने सम्भावना रहेको छ ।

    यसैगरी महिला सदस्यमा सवैभन्दा बढि देवि अधिकारीको ६ सय ७ र माया गिरीको ५ सय ६२ रहको छ भने अनिता मल्ल केसीको ५ सय ४० जना राधाकुमारी शर्माको ५११ रहेको छ ।
    सदस्यको मत संख्या सहित

    प्रतिकृया दिनुहोस्

    Loading...

    बाबुरामले मन्त्री हेरफेर नगर्न गरेको आग्रह देउवाले गरे अस्वीकार….

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री हेरफेर रोक्न गरेको...

    अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने...

    कृष्णनगरमा झोला तथा जुत्ता चप्पल बनाउने १५ दिने तालिम सहित प्रविधि हस्तान्तरण

    रबि प्रकाश कसाैधन कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ वडा कार्यालयको भवनमा...

    स्वास्थ्य जीवन तथा योग सम्बन्धमा कृष्णनगरका शिक्षक लाई तीन दिने तालिम

    रबि प्रकाश कसाैधन कृष्णनगर, । स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका मा. वि. का शिक्षक लाई...

    पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सप्पन्न

    पर्बत । पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम बुटवलमा सम्पन्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं