SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/२८ गते
    ६७२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । कश्यप गोत्रिय अधिकारी बन्न्दु प्रतिष्ठान पर्वतको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले हेम अधिकारिको अध्यक्षतामा १३ सद्स्य कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको नर्वनिर्वाचि सचिव राम अधिकारीले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    अधिकारीका अनुसार जिल्ला समितिको बरिष्ठ उपाध्यक्षमा गनेश अधिकारी, उपाध्यक्षमा देबि अधिकारी, उपाध्यक्ष मै केशब अधिकारी सचीवमा राम अधिकारी, सह सचिबमा हरिचन्द्र अधिकरी र कोषाध्यक्षमा राधा देबि अधिकारी चयन भएका हुन ।

    यस्तै सदस्यीयहरुमा मोत्ती प्रसाद अधिकारी, आनन्द अधिकारी, रत्न प्रसाद अधिकारी, सरसोती अधिकारी ,मान प्रसाद अधिकरी, र दुर्गा कुमारी अधिकारि चयन भएका छन् ।

    अधिकारी समाज पर्वतले ८० बर्ष भन्दा माथी ४ जना जेष्ठ नागरीकलाई दोसल्ला ओडाएर सम्मान समेत गरेको थियो । साथै बिभिन्न भुमिका निर्वाह गर्नु भएका पुर्व अध्यक्ष सहित अन्य चार जनालाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं