SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/२५ गते
    ३१५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत÷ विदेशमा बस्ने प्रवासी नेपालीहरुको सहयोगमा संकलित रकम १ लाख २ हजार रुपयाँ पर्वत जिल्लाको कुश्मानगरपालिका १२ ठुलीपोखरीका मृगौला पिडित विष्णु परियारलाई हस्तातरण गरिएको छ ।

    स्थानिय सामाजिक अभियान्ता काशी सुनारको पहलमा संकलनगरिएको सो रकम कुश्मानगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछाने, युवा नेता तथा सामाजिक व्यक्तित्व शंकर गिरीले संयुक्तरुपमा उक्त रकम हस्तातरण गरेका छन् ।

    धौलागिरी बस व्यवसायी समितिमा रहेर बस ड्राईभरको कामगरि रहेका परिवार अहिले कुनपा–४ मा बस्दै आएका छन् ।

    ड्राईभर पेशाको भरमा परिवार पाल्दै आएका परिवारमा आर्थिक संकटले उनको ज्यानै जोखिममा परेको छ ।

    दुवै मृगौलाले काम गर्न छाडेपछि उपचार खर्च जुटाउन उनका परिवारलाई धौधौ परिरहेको छ ।

    उपचारखर्च जुटाउन उनका आफन्त छिमिकीहरुले पनि साथ दिईरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।...

    समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी, रास्वपा चौथो

    काठमाडौं । समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।...

    धाँधली भएको भन्दै झलनाथ खनालले गरे पुनः मतदानको माग

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्नुपर्ने बताएका...

    कर्णालीबाट प्रतिनिधिसभामा एमाले शून्य, कांग्रेस बन्यो पहिलो दल

    सुर्खेत । २०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा जित हासिल गरेको नेकपा एमाले...

    रुपन्देही–२ को मतगणना अवरुद्ध, पुनः मतदानको माग

    बुटवल । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अन्तिमतिर आइपुग्दा अवरुद्ध भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं