SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/२५ गते
    ४२४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत÷ विदेशमा बस्ने प्रवासी नेपालीहरुको सहयोगमा संकलित रकम १ लाख २ हजार रुपयाँ पर्वत जिल्लाको कुश्मानगरपालिका १२ ठुलीपोखरीका मृगौला पिडित विष्णु परियारलाई हस्तातरण गरिएको छ ।

    स्थानिय सामाजिक अभियान्ता काशी सुनारको पहलमा संकलनगरिएको सो रकम कुश्मानगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछाने, युवा नेता तथा सामाजिक व्यक्तित्व शंकर गिरीले संयुक्तरुपमा उक्त रकम हस्तातरण गरेका छन् ।

    धौलागिरी बस व्यवसायी समितिमा रहेर बस ड्राईभरको कामगरि रहेका परिवार अहिले कुनपा–४ मा बस्दै आएका छन् ।

    ड्राईभर पेशाको भरमा परिवार पाल्दै आएका परिवारमा आर्थिक संकटले उनको ज्यानै जोखिममा परेको छ ।

    दुवै मृगौलाले काम गर्न छाडेपछि उपचार खर्च जुटाउन उनका परिवारलाई धौधौ परिरहेको छ ।

    उपचारखर्च जुटाउन उनका आफन्त छिमिकीहरुले पनि साथ दिईरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं