SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/२१ गते
    १०८३ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत  । एतिहासिक दोश्रो राष्ट्रिय मगर महोत्सव २०७७  अन्तर्गत आज छैटो दिनमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा विनामारे फेन्सी स्टोर्स बिजयी भएको छ । विनामारे फेन्सी स्टोर्सले खानीगाउँ (बि), पर्बत लाई सोझो सेट मा हरायो । पहिलो सेट१८-२५ ,दोस्रो सेट१७-२४ र अन्तिम सेट १८-२५ ले पछि पर्दै विनामारे फेन्सी स्टोर्सले खानीगाउँ (बि), पर्बत लाई हरायो ।

    त्यस्तै आजै भएको अर्को खेलमा पोखरा ट्रेनिङ सेन्टर लाई तरुण दल, फलेबासले ३-० को सोझो सेट मा पराजित गर्यो । यो खेल संगै सम्पुर्ण लिग चरणको समीकरण पुरा भएको छ अब भोलि बाट क्वाटरफाइनलका खेलहरु शुरु हुने जानकारी  भलिबल संयोजक शेरबहादुर चोचाङ्गी ले जानकारी गराउनु भयो । १० टिम सहभागी प्रतियोगिताको प्रथम हुने टिमलाई सर्बाधिक पुरस्कार १,५१०००/ (एकलाख एकाउन्न हजार, सिल्ड मेडल र प्रमाणपत्र) राशी रहेको रहेको  खुल्ला पुरुष भलिबल प्रतियोगिता को दोश्रो १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) तृतीय नगद ४०,०००/ (चालिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना  टिमलाई २०,०००/ (बिसहजार, सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ। जम्मा १० टिम सहभागी भएको  भलिबल संयोजक शेरबहादुर चोचाङ्गी ले जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं