SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/७ गते
    ११३६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वत उद्योग बाणिज्य संघले यहि फाल्गुन १२ गते दिनको ठिक ११:३० बजे नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष श्री शेखर गोल्छा ज्युको प्रमुख आतिथ्यतामा पर्वत उद्योग बाणिज्य संघको ४५ औं स्थापना दिवस तथा ३८ बार्षिक साधारण सभा एवं १७ औं महाधिबेशव सम्पन्न गर्दैछ ।।

    त्यस अबसरमा उक्त समुद्घाटन समारोहमा उद्योग बाणिज्य संघमा आवद्ध सम्पुर्ण उद्योग ब्यावसायी सदस्य ज्यूहरुलाई उद्योग बाणिज्य संघको सभाहलमा सहभागिता तथा उपस्थितीको लागि हार्दिक निमन्त्रण गर्दछौं ।।

    अनुरोधक : पर्वत उद्योग बाणिज्य संघ कुश्मा, पर्वत ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं