SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/७ गते
    ४८७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वत उद्योग बाणिज्य संघले यहि फाल्गुन १२ गते दिनको ठिक ११:३० बजे नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष श्री शेखर गोल्छा ज्युको प्रमुख आतिथ्यतामा पर्वत उद्योग बाणिज्य संघको ४५ औं स्थापना दिवस तथा ३८ बार्षिक साधारण सभा एवं १७ औं महाधिबेशव सम्पन्न गर्दैछ ।।

    त्यस अबसरमा उक्त समुद्घाटन समारोहमा उद्योग बाणिज्य संघमा आवद्ध सम्पुर्ण उद्योग ब्यावसायी सदस्य ज्यूहरुलाई उद्योग बाणिज्य संघको सभाहलमा सहभागिता तथा उपस्थितीको लागि हार्दिक निमन्त्रण गर्दछौं ।।

    अनुरोधक : पर्वत उद्योग बाणिज्य संघ कुश्मा, पर्वत ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत प्रहरीको ऐतिहासिक सफलता, ९ लाख ५८ हजार सहित जुवाको खालबाट ८ जना प्रकाउ

    पर्वत । पर्वत जिल्ला सदरमुकाम कुश्मामा नेपाल प्रहरीलाई हाल सम्मकै ठुलो सफलता हात लागेको छ...

    बाडीपिडीत भेट्न सुनसरी पुगेका देउवा, उच्च तहका कर्मचारी र नेता भेटेर गए !!!

    बेमौसमी वर्षाका कारण प्रदेश १ का विभिन्न जिल्लामा भएको क्षति अवलोकनका लागि आइतवार बिहान निस्किएका...

    धादिङको गजुरीमा गुडिरहेको बसमा आगलागी, यात्रु सकुशल ..

    धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ ।...

    महाधिवेशन गर्न पार्टी नेतृत्वले ढिलाइ गरिरहेको छ : प्रकाशमान सिंह

    जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् ।...

    बेमौसमी वर्षाको कारण राष्ट्रिय राजमार्गमा १ अर्ब बढीको क्षति…

    काठमाडौं । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले कात्तिक १ गतेयता राष्ट्रिय राजमार्गमा मात्रै १...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं