SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१०/२५ गते
    ६८८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।कम्प्यूटर एशोसियसन महासंघ नेपालको केन्द्र र प्रदेशको तालिकका अनुसार क्यान पर्वतको पाँचौ बार्षिक साधार सभा सम्पन्न भएको छ । कम्प्यूटर एशोसियसन महासंघ नेपालको केन्द्रिय सदस्य कुमार पौडेलको प्रमुख आतिथ्यतामा, क्यान गण्डकीको अध्यक्ष तुलसी पाण्डे र क्यान गण्डकीको निबर्तमान अध्यक्ष चिन्तामणी बास्तोलाको बिशिष्ट आतिथ्यता रहेको थियो ।

    कार्यक्रम संयोजक एंव क्यान पर्वतका सदस्य उत्तम के.सी.ले स्वागत मनतब्य राख्नु भएको थियो । क्यान गण्डकीका अध्यक्ष तुलसी पाण्डे र क्यान गण्डकीको निबर्तमान अध्यक्ष चिन्तामणी बास्तोलाले शुभकामना मनतब्य राख्नु भएको थियो । धन्यवाद मनतब्य क्यान पर्वतका संस्थापक अध्यक्ष राजु पौडेलले राख्नु भएको थियो ।

    समापन मनतब्य क्यान पर्वतका अध्यक्ष खडकबहादुर गुरुङ (मदन) ले गर्नु भएको थियो भने संचालन क्यान पर्वतका सह-सचिब मिलन पौडेलले गर्नु भएको थियो । आजको दिनमानै पर्वत क्यानले ग्लोरी कम्प्यूटर वर्ल्डमा आफ्नो कार्यालय स्थापना गरेको छ । कार्यालयको उद्घाटन क्यान गण्डकीको अध्यक्ष तुलसी पाण्डेले रिबन काटी गर्नु भएको थियो ।

    उक्त कार्यालयमा ४० हजार रुपैया बराबरको फर्निचर क्यान गण्डकीको अध्यक्ष तुलसी पाण्डे र क्यान गण्डकीको निबर्तमान अध्यक्ष चिन्तामणी बास्तोलाले गर्नु भएको थियो भने कार्यालयको ब्यवस्थापनको लागि कोठा ३ बर्षको लागि पर्वत क्यानका निबर्तमान अध्यक्ष गोपिनाथ तिमिल्सिनाले निशुल्क उपलब्ध गराउनु भएकोछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं