SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/९/१ गते
    १२९० &#२३४६;&#२३३५;&#२३२५;

    दिपसागर पौडेल, पर्वत ।
    कुस्मा नगरपालिका ७ खरेहा स्थित रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रले खरेहा ७ मा रहेका तीन जना महिला स्वास्थ्य स्वंसेबिकालाइ आधारभूत स्वास्थ्य शंस्थाले सम्मान गरेको छ ।

    “कोभिड १९ को रोकथाम र समृद्धिका लागि संयुक्त कार्य ”  महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाको भुमिका अपरीहार्य ” भन्ने मुल नाराका साथ देश ब्यापी रूपमा रहेको १७ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस बुधबार खरेहामा सम्पन्न भएको छ । आधारभुत स्वास्थ्य सेवा केन्द्र र नगरपालिका वडा ७ को संयुक्त आयोजनामा भएको उक्त सम्मान कार्यक्रममा आफ्नो धारणा राख्दै कुश्मा नगरपालिका ७ का वडा अध्यक्ष सुवास चन्द्र पौडेलले महिला स्वास्थ स्वयंसेबीकाले गरेको सेवालाई उच्च सम्मान गर्दै तँपाइहरुको यो त्याग सद्भाव र सहयोग सेवाले आफुहरु धर्म कमाउन पनि सफल हुनुभएको छ भन्दै अझै दृढ बिश्वासका साथमा आफ्नो सेवामा लाग्न हौसला प्रदान गर्नुभयो ।

    सम्मानित स्वास्थ्य स्वयंसेवीकाहरुमा कमला श्रेष्ठ , मिठु आचार्य र लक्ष्मी क्षेत्रीलाई दोसल्ला सहित सम्मान गरिएको थियोे कार्यक्रममा जनप्रतिनिधि परशुराम पुरी , निलराज पुरी आधारभूत स्वास्थ्य शंस्थाका उपाध्यक्ष बालकृष्ण शर्मा खरेहा प्रा बीका प्र अ नारायण गिरी भड्खोरे सामुदायिक बनका अध्यक्ष तेज गिरी लगायतले बोल्नुभएको थियोे भने पत्रकारहरुको बिषेश उपस्थित रहेको थियोे कार्यक्रमा स्वागत शंस्थाकी अनमी धनकुमारी परियार र सन्चालन शंस्था प्रमुख सागर पौडेलले गर्नुभएको थियोे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं