SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/८/३ गते
    १८६ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर । विजयनगर गाउपालिकामा श्री जय त्रिकाल युवा क्लब को तर्फबटा दशैं, तिहार तथा छठ पर्बको शुभ अवसरमा लक्ष्मी पुजा र छठ पर्वको शुभ चिनतकहरूको बीचमा शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
    क्लबको अध्यक्ष कैलाश चौधरी (कुर्मी)को अध्यक्षतामा प्रमुख अतिथि मा जनता समाजवादी पार्टीको तत्कालीन प्रदेश प्रवक्ता अकरम पठान , पूर्व विधायक प्रत्यशी बड़कू चौधरी ,जिला उपाध्यक्ष राम निवास पूरी बाबा लगायत अतिथि हरूको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रम विजयनगर गांव पालिका को वार्ड नं ५ को बघमरवा गांवमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम एक आपसमा सद्भाव कायम राख्ने उद्देश्य का साथ उक्त कार्यक्रम राखिएको अकरम पठान ले जानकारी दिए ।
    उक्त कार्यक्रममा सन्त राम तेली , बृजेश गुप्ता ,अश्वनी चाइ, बजरंगी गुप्ता,जीवन श्रीवास्तव, खुर्शीद आलम खा उर्फ चिन्नू , दशरथ कुर्मी ,कांग्रेस नेता जगननाथ चौधरी रितेश चौराशिय, इंद्रजीत कुर्मी सचिव राम प्रकाश कुर्मी कोषाध्यक्ष गुप्ता ,सदस्य सहदेव यादव ,राजेश कोहार, राजेन्द्र कुर्मी उर्मिला कोहार ,निशु कोहार ,शिव प्रसाद कोहार लगायत सुरक्षा निकाय प्रहरी प्रशासन ,बृद्ध ,महिला भक्त जन हरु को विशेष उपस्थितमा भव्य रूपमा कार्यक्रम सम्पन्न भयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारमा गएर बदनामी कमाउने र विवादमा पर्ने काम नहाेस् : माधव नेपाल

    काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका नवनियुक्त मन्त्रीहरूलाई इमानदारिता र...

    दशैं विदामा बन्द भएका सरकारी कार्यालय खुले, पुरानै लयमा फर्कियो देश

    काठमाडौं । दशैंको विदामा बन्द भएका सरकारी कार्यालयहरु आजबाट खुलेका छन् । दशैं विदा सकिएसँगै...

    भारतलाई साफ च्याम्पियनसिपको उपाधि, इतिहास बनाउन नेपाल चुक्यो

    काठमाडौं,  । नेपाल साफ च्याम्पियन फुटबल बन्ने अवसरबाट चुकेको छ । पहिलोपटक साफ च्याम्पियन बन्ने...

    शान्ति सुरक्षाका साथ कृष्णनगरमा माता दुर्गा भवानीकाे मुर्ति विसर्जन…

    रवि प्रकाश कसौधन, कपिलवस्तु | कपिलवस्तु जिल्लाकाे कृष्णनगर लगायत विभिन्न स्थानमा माता दुर्गा भवानीकाे मुर्ति सुरक्षाकर्मीकाे...

    घान्द्रुक दुर्घटनामा दुवै छोरी गुमाएकी यि आमाको अवस्था बेहाल, भनिन् ‘जन्माउँदा मेरो कोख दुखेन तर आज सारा शरीर पोलीरहेछ’

    काठमाडौँ । पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीहरु काठमाडौंबाट घुम्नका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं