SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/७/१९ गते
    ५७०० &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत । हुनत नेपाल धर्मनिरपेक्ष देशको रुपमा बिकास भैरहेको छ । तर नेपालमा हिन्दु धर्मलाई आफ्नो आस्थाको रुपमा मान्नेहरुको संख्या अहिले पनि करोडौंमा छ । यतिबेला बिश्वभर कोरोना भाईरसको माहामारी भएको चलिरहेको छ यस्तोमा नेपाल पनि त्यसबाट अछुतो पक्कै छैन ।

    सरकार नेपालमा रहेका धार्मिक तिर्थस्थलहरुलाई कोरोनाको कारण देखाएर नै बन्द गरेको छ । तर पनि केहि धार्मिक स्थलहरु भने खुल्ला नै छन् ।। केहि धार्मिक स्थलहरुमा बिकास निर्माणको काम भैरहेको छ ।

    आम नागरीकहरुको चासोको रुपमा रहेका धार्मिक स्थलहरुको महिमा पनि रोचक नै हुन्छन् । यस्तैमा आज सुचनाकेन्द्र टिभीमा हामी देखाउन खोजेको भिडियो पर्वत जिल्लाको कुश्मा नगरपालिका १२ ठुलीपोखरीमा रहेको कालिका भगवती मन्दिरको रहेको छ । हेरौं मन्दिरका अध्यक्ष गणेश पौडेलसँग गरिएको कुराकानी ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं