SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/९ गते
    ३३३ &#२३४६;&#२३३५;&#२३२५;

    नमस्कार सम्पूर्णमा म कमल सरगमको,आमाको माया सन्तान प्रति कति छ भन्ने यही भिडियो बाट पनि प्रष्ट हुन्छ,६० बर्ष काटीसकेकी आमाले छोरा बचाऊनाकै लागि दिन रात भिक् मागेर हिड्नु परेको छ,छोरा बचाऊन अनेक प्रयास गरिन नसके पछि हाम्रो साहारा लिएकी छिन।

    स्कुल जाने बेलामा 15 बर्षको उमेरमा नवराज लडेर यो अबस्थामा पुगेका हुन्।उनलाई उपचार गर्ने क्रममा अनेक अस्पताल लागे आमाले तर कहिँ निको भएन भएको सम्पति सबै सकिदा पनि उनको उपचार नभएपछि परिवारनै पिडामा छ।एता नवराजको बाबा पनि मुटु रोगि छन भने आमा पनि बिरामी छिन।

    तपाईले पनि नबराज रसाइलीलाइ सहयोग गर्न चाहनुहुन्छ भने सम्पर्क :: बैंक खातावालाको नाम :नवराज कामि ,, बैंकको नाम :एन आइ सी एसिया बैंक,बौद्ध शाखा खाता नम्बर :1857042099752401
    फोन नम्बर :9861204886,9848881130

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृष्णनगरका दिनेश चन्द गुप्ता सम्मानित

    रविप्रकाश कसौधन, कृष्णनगर, | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने कर्मठ, जुझारू, देश...

    टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान

    काठमाडौं ! यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पत्रकार बासुदेब बर्मालाइ प्रदान गरिएको छ...

    लायन्स क्लब आफ कृष्णनगरद्वारा मास्क वितरण

    रविप्रकाश कसौधन, कपिलबस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा कार्यरत सुरक्षाकर्मी हरूलाई लायन्स कल्ब आफ कृष्णनगर डि....

    पेट्रोल छर्केर सुर्खेत वडा कार्यालयमा आगजनी

    सुर्खेत । सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा...

    ललिता निवास जग्गा प्रकरणमा गच्छदारको स्पष्टीकरण : प्रतिशोध राखेर झुटा मुद्दा लगाइयो

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं