SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/८ गते
    ६३२ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ बाट मेडिकल औषधी फेला पारी आज नष्ट गरिएको छ ।सशस्त्र प्रहरी बल कृष्णनगर वि. ओ. पि. बाट खडा गरिएको अस्थायी पोष्ट दुई बाट सशस्त्र प्रहरी नायब निरिक्षक गणेश गिरी को कमाण्डमा खटिएको सात जनाको टोलीले उक्त मेडिकल औषधी बरामद गरेको थियो । जस्मा विभिन्न प्रकार का मेडिकल औषधि रहेको वि.ओ. पि. कृष्णनगर ले जनाएको छ।

    मेडिकल औषधी सशस्त्र प्रहरी, पत्रकार, कृष्णनगर स्वास्थ्य चौकी का प्रतिनिधि जमाल अहमद लगाएत को उपस्थित मा उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु को प्राङगण मा खाल्डो खनी नष्ट गरिएको छ ।

    उक्त नष्ट गरिएको मेडिकल औषधी को मूल्य पन्द्रा हजार पर्ने सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तुका सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्की ले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं