SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/२१ गते
    ६७६ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु   । कपिलवस्तुमा मोटसाईकल चोरी गर्ने गिरोह सक्रिय भएको छ । केहि समय अघि जिल्लाका विभिन्न ठाउँबाट एक दर्जन भन्दा बढी मोटसाईल चोरी भए पश्चात प्रहरीले सक्रियता देखाएको छ , चोरी केहि कम भएपनि फेरी चोरी गर्ने चोरहरु भने फेरी संक्रिय भएका छन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    मगंलवार राती ११ बजे बहादुरगञ्ज वाट ३ वटा मोटरसाईकल चोरी भएका छन् । लु २ प १९६२,लु ५६ प ९३७७,लु २ प २१८९ नम्बरका मोटरसाईकल चोरी भएका हुन ।

    चोरी भएपछि मोटरसाईकल धनिले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले तिनवटै मोटरसाईकल फेला परेको छ । कृष्णनगर नगरपालिका वडा नं ८ जमुनीबाट एउटा,देवानगढीयाबाट एउटा र कृष्णनगर नगरपालिका वडा ७ सुखरामपुरबाट एउटा मोटरसाईकल फेला परेको नायब निरीक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन ।

    उक्त चोरीमा संलग्न भएका कृष्णनगर नगरपालिका वडा नं ७ का बिसम्वर कुर्मीलाई पक्राउ गरि थप अनुसन्धान भई रहेकाे इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरीक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    पोखराको सेफ जोन सेक्युरिटी प्रालिले उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान

    पोखरा। पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा संचालित सेफ जोन सेक्युरिटी प्रालिले आफ्नो प्रथम वार्शिकोत्साब...

    नेकपा एमाले पोखरा १९ मा कोमल

    शिशिर पोखरा ।नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको...

    पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी

    पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेलहरु जारी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं