SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/१२ गते
    २५५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । उमेर नपुगे पनि शाररीक सम्बन्ध राखेपछि एक युवक समातिएका छन् । प्रहरीले १४ वर्षीया बालिकालाई जबर जस्ती गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

    जानकारी अनुसार पक्राउ पर्ने व्यक्ति कैलालीको लुम्किचुहा नगरपालिका–२ घर भइ धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्की रहेका छन् ।

    महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माका अनुसार परिवारले दिएको किटानी जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो । यो घटना १२ असारको भएको बताइएको छ ।

    कार्की परिवारले भने पी’डि’त भनिएकी किशोरी उनको प्रेमिका भएको जानकारी दिएका छन् । फेसबुकबाट भएको चिनजान बढ्दै जाँदा शारीरिक सम्बन्ध पनि भएको उनीहरुले बताएका छन् ।

    तर, सहमतिमै भए पनि १८ वर्षमुनि भएको शारीरिक सम्बन्धलाई कानूनले अप राध मानेको छ । त्यसैले मु’द्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । जनबोलीबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    भर्सटाइल’ सजना र रामजी खाँडको ‘लाहुरे’ ले रुवायो (भिडियोसहित)

    पोखरा । पछिल्लो समय निकै चर्चामा रहेकी ‘भर्सटाइल’ सजना बास्तोलाको नयाँ दशै तिहार गीत ‘लाहुरे’...

    किन तत्काल कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई हटाउन खोज्दैंछन् देउवा ?

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन...

    संसद्को मानमर्दन गर्दै अध्यादेश खारेज गर्नु बदनियतपूर्ण : ओली

    काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसद्को मानमर्दन गर्दै राष्ट्रपतिमार्फत राजनीतिक दलसम्बन्धी...

    ओलीले पठाए देउवालाई सन्देश अध्यादेशबारे आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश

    एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश असंवैधानिक, षड्यन्त्रपूर्ण र वदनियतपूर्ण रहेको...

    २० बर्ष पछि रिमेक गर्दै निर्वाण एण्ड म्यूजिक लिंकको ‘किन यसरी’

    सचिन्द्र श्रेष्ठ करीब २० बर्ष अगाडि रेकर्ड गरिएको ‘निर्माण एण्ड म्यूजिक लिंक’ नाम राखी ‘किन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं