SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/२ गते
    ५३४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । बिगत दस बर्ष देखि सामाजिक कार्यमा सहभागी भैरहेको धौलागिरी महिला विकास समितिले कुस्मा नगरपालिका ५ निबासी २७ बषिंय गणेश श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    संस्थाले बिगत लामो समयदेखि दुबै मृगौला फेल भएर आर्थिक सहयोगको अपेक्षा गरेका श्रेष्ठलाई स्वास्थ लाभको कामना सहित रुपन्ध्र हजार पाँच सहयोग गरेको जनाएको छ ।

    उक्त कार्यक्रम सस्थाका उपाध्यक्ष सरस्वती पाण्डेको स्वागत, बुद्धि कुमारि श्रेष्ठ सहयोग लिनेको तर्फबाट सस्थापक अध्यक्ष साथै सरस्वती शर्मा जिज्ञासु ,सीता शर्माको अध्यक्षता र सचिब दिपा शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । संस्थाले १ महिना अगाडि बिगतमा मृगौला पीडित बिस्नु परियार लाई पनि आर्थिक सहयोग गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत प्रहरीको ऐतिहासिक सफलता, ९ लाख ५८ हजार सहित जुवाको खालबाट ८ जना प्रकाउ

    पर्वत । पर्वत जिल्ला सदरमुकाम कुश्मामा नेपाल प्रहरीलाई हाल सम्मकै ठुलो सफलता हात लागेको छ...

    बाडीपिडीत भेट्न सुनसरी पुगेका देउवा, उच्च तहका कर्मचारी र नेता भेटेर गए !!!

    बेमौसमी वर्षाका कारण प्रदेश १ का विभिन्न जिल्लामा भएको क्षति अवलोकनका लागि आइतवार बिहान निस्किएका...

    धादिङको गजुरीमा गुडिरहेको बसमा आगलागी, यात्रु सकुशल ..

    धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ ।...

    महाधिवेशन गर्न पार्टी नेतृत्वले ढिलाइ गरिरहेको छ : प्रकाशमान सिंह

    जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् ।...

    बेमौसमी वर्षाको कारण राष्ट्रिय राजमार्गमा १ अर्ब बढीको क्षति…

    काठमाडौं । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले कात्तिक १ गतेयता राष्ट्रिय राजमार्गमा मात्रै १...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं