SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/२७ गते
    १२९८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । 
    समाजमा क्रृयासील सिसेफ महिला समुहले कुश्मा नगरपालिका ५ स्थीत टाउको तथा मृगौला रोगवाट ग्रसित गाणेश श्रेष्ठलाई एक सहयोग हस्तान्त्रण कार्यक्रम मार्पmत आर्थिक सहयोग हस्तान्त्रण गरेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    समुहकी अध्यक्ष देबिकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिसेफका संस्थापक अध्यक्ष टंकनाथ लामिछाने, सिसेफका अध्यक्ष विष्णुराज पुरी, महिला समुहको सस्थापक अध्यक्ष सरस्वाति वस्नेत, निर्वतमान अध्यक्ष तथा जिल्ला रेडक्रस सोसाईटीका उपसभापती इश्वरी पाठक लगायतले स्वास्थ्य लाभको कामना सहित मन्तब्य ब्याक्त गर्नुभएको थियो भने संचालन सचिव विजया जोशिले गर्नुभएको थियो । संस्थाका पदाधिकारी तथा सस्थाको विपत ब्यावस्थापन कोशको गरी रु सत्र हजार तिन सय रुपैया गणेश श्रेष्ठलाई हस्तान्त्रण गरिएको हो ।

    संस्थाका सदस्य हरुले सेवा नै धर्महो भन्दै अफनो खर्च कटाएर मानविय सेवामा लगेको सचिव विजया जोशि ले वताउनुभयो सदस्य रेनुका वस्नेत ले जन्मदिनको खर्चकटाई रु तिन हजार प्रदान गर्नुभएको थियो जन्मदीनमा गर्ने खर्चले सहयोग गर्न पाउदा असाध्यै खुसीभएको वस्नेतले वताउनुभयो । विरामी गणेश श्रेष्ठ तथा वहाको परीवाले सवैले सहयोग गरी आफुलाई वचाईदिन अपील गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालयले स्थापना दिवस मनायो, संस्थापक सदस्य सम्मानित

    शिशिर पोखरा। पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले २८ औं स्थापना दिवस मनाएको छ...

    क्लब स्तरिय क्रिकेटको उपाधि राइजिब पोखरालाई

    पोखरा। पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय एक दिवसिय क्रिकेटको उपाधि राइजिब पोखरा क्रिकेट क्लबले...

    बागलुङ नगरपालिका युसिएलजी एसिया प्यासिफिकको सदस्य

    बागलुङ । बागलुङ नगरपालिका युनाइटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी) एसिया प्यासिफिकको...

    शुक्ला साहित्य राष्ट्रिय पुरस्कार उपाध्यायलाई, लोक साहित्य पुरस्कार न्यौपानेलाई

    शिशिर उजाड पोखरा । यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषविद् मुकुन्द शरण...

    भारतलाई हराउँदै नेपाल फाइनलमा

    साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं