SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/२२ गते
    २६६४ &#२३४६;&#२३३५;&#२३२५;

    बहादुरगंज, कपिलवस्तु।
    इलाका प्रहरी कार्यालय बहादुरगंजले अवैद्य पम्पसेट सेट पार्ट्स सहित ऑटो रिक्शा बरामद गरेको छ। इप्रका बहादुरगंजबाट खटिएको गस्ती टोलीले कृष्णनगर देखि चन्द्रौटा तर्फ जादै गरेको ३८ हजार बराबरको अबैध पम्पसेट पार्ट्स सहित ऑटो रिक्शा बरामद गरेको छ l

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंजबाट अबैध पम्पसेट पार्ट्स सहित ऑटो रिक्शा बरामद गरि भन्सार पठाइएको इलाका प्रहरी कार्यलय बहादुरगंजका नायब निरीक्षक धर्म राज भंडारीले जानकारी दिनुभएको छ ।

    बरामद पम्पसेट सेट पार्ट्स ३८ हजार र ऑटो रिक्शा 2 लाख मूल्यांकन गरि भन्सार पठाइएको नायब निरीक्षक भंडारीले जानकारी दिएका छन । आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको भंडारीले जानकारी दिनुभएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

    काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं