SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/२२ गते
    १८८४ &#२३४६;&#२३३५;&#२३२५;

    बहादुरगंज, कपिलवस्तु।
    इलाका प्रहरी कार्यालय बहादुरगंजले अवैद्य पम्पसेट सेट पार्ट्स सहित ऑटो रिक्शा बरामद गरेको छ। इप्रका बहादुरगंजबाट खटिएको गस्ती टोलीले कृष्णनगर देखि चन्द्रौटा तर्फ जादै गरेको ३८ हजार बराबरको अबैध पम्पसेट पार्ट्स सहित ऑटो रिक्शा बरामद गरेको छ l

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंजबाट अबैध पम्पसेट पार्ट्स सहित ऑटो रिक्शा बरामद गरि भन्सार पठाइएको इलाका प्रहरी कार्यलय बहादुरगंजका नायब निरीक्षक धर्म राज भंडारीले जानकारी दिनुभएको छ ।

    बरामद पम्पसेट सेट पार्ट्स ३८ हजार र ऑटो रिक्शा 2 लाख मूल्यांकन गरि भन्सार पठाइएको नायब निरीक्षक भंडारीले जानकारी दिएका छन । आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको भंडारीले जानकारी दिनुभएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृष्णनगरका दिनेश चन्द गुप्ता सम्मानित

    रविप्रकाश कसौधन, कृष्णनगर, | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने कर्मठ, जुझारू, देश...

    टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान

    काठमाडौं ! यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पत्रकार बासुदेब बर्मालाइ प्रदान गरिएको छ...

    लायन्स क्लब आफ कृष्णनगरद्वारा मास्क वितरण

    रविप्रकाश कसौधन, कपिलबस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा कार्यरत सुरक्षाकर्मी हरूलाई लायन्स कल्ब आफ कृष्णनगर डि....

    पेट्रोल छर्केर सुर्खेत वडा कार्यालयमा आगजनी

    सुर्खेत । सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा...

    ललिता निवास जग्गा प्रकरणमा गच्छदारको स्पष्टीकरण : प्रतिशोध राखेर झुटा मुद्दा लगाइयो

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं