SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/५ गते
    ६४५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ : कोरोना भाईरसको सँक्रमण तथा जोखिम न्युनिकरणलाई ध्यानमा राख्दै नेपाल सरकारले लगाएको करिब तीन महिनाको लकडाउनको अवधिमा धेरै जनाको रोजिरोटी खोसिएको छ, प्राईभेट कम्पनी तथा संस्थाहरु पनि बन्द भएको कारण त्यस्ता संस्थामा काम गर्ने कर्मचारिहरुले त कठिन समस्या बेहोर्नुपरेको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    तर काठमाडौ-९ सिनामंगलस्थित रहेको ‘ निलकमल ह्युमन रिसोर्सेस ‘ नामक एक मेनपावर कम्पनिका स्टाफहरुले भने लकडाउनको बेलामा पनि त्यस्तो तलब नै नपाउने समस्या भने बेहोर्नु परेको छैन। यो महामारिको बेला लगाईएको बन्दाबन्दिमा पनि उनिहरुले आफ्नो पूरा तलब पाएका छन।

    ‘ निलकलम ह्युमन रिसोर्स ‘ का कार्यकारी अध्यक्ष तथा नेपाल बैदेशिक रोजगार सँघका सचिवसमेत रहेका मेघनाथ भुर्तेलले लकडाउनको बेलामा पनि आफ्नो स्टाफहरुलाई पूरा तलब दिएको बताउनुभयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम

    पोखरा ।दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी...

    ८ किलो बिउबाट कञ्चनपुरका किसानले १२ क्विन्टल आलु फलाए

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन्...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं