SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/३० गते
    ९९१ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर । लकडाउनको मौका छोपी कपिलवस्तु जिल्लाको पश्चिम दक्षिणी सिमावर्ती क्षेत्र इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत क्षेत्रमा भन्सार छलि गरि लैजादा वरामद गरिएको समान इ. प्र. का. कृष्णनगरको भवन पछाडिको प्रांगण मा जलाएर नष्ट गरिएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    औषधी ,रक्सी , गुटखा लगायत समान रहेको जस्को अनुमति मुल्य पांच लाख अस्सी हजार रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ. यस अघि पनि इलाका प्रहरी कार्यालय कृष्णनगर ले अवैध रूपमा ल्याईएको समान विभिन्न समयमा समेत नष्ट गरि सकेको छ।

    भन्सार चुहावट रोक्न आफूहरू सधै तत्पर रहेको जनता लाई सुरक्षा को अनुभूति दिई देश र जनता को सुरक्षा दिनु नै हाम्रो कर्तव्य रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिए ।

    तस्करहरूले तस्करी गराउनको लागि बालबालिका,महिला समेत प्रयोग गरिरहेका छन् । प्रहरीलाई देखेपछि तस्कर मालसामान फालेर फरार भएका थिए । सकृय बन्दै गएकाे प्रहरी सुराकिकाे आधारमा खटिएकाे गस्तीटाेलीले उक्त मालसामान नियन्त्रणमा लिन सफल भएका हुन । नियन्त्रणमा लिइएकाे मालसामान स्थानिय भद्र भलादमी, पत्रकार, सुरक्षाकर्मी, कृष्णनगर नगरपालिका प्रतिनिधिहरूको राेहबरमा राखी उक्त माल समान नष्ट गरिएको छ।

    https://www.youtube.com/watch?v=fMqEe7NpFFI&t=1s

    प्रतिकृया दिनुहोस्

    Loading...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    पोखराको सेफ जोन सेक्युरिटी प्रालिले उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान

    पोखरा। पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा संचालित सेफ जोन सेक्युरिटी प्रालिले आफ्नो प्रथम वार्शिकोत्साब...

    नेकपा एमाले पोखरा १९ मा कोमल

    शिशिर पोखरा ।नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको...

    पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी

    पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेलहरु जारी...

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं