SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/५ गते
    ३०४ &#२३४६;&#२३३५;&#२३२५;

    रबिन्द्र यादव / नवलपरासी पश्चिम नवलपरासी पश्चिममा घर गोठमा आगलागी हुँदा जलेर नष्ट भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका वडा नम्बर ५ श्रीरामपुर स्थित सुर्यबली यादवको घर गोठमा आगलागी हुँदा जलेर नष्ट भएको प्रहरीले जनाएको छ यादवको घरमा अाइतबार राति साढे दश बजे आगलागी भएको हो । आगलागी भएको खबर पाएसँगै नजिकै रहेको शसस्त्र प्रहरी तुरुन्तै घटना स्थलमा पुगेर नियन्त्रणमा ल्याउन खटिएको शसस्त्र प्रहरी बिअोपी गुठी परसौनीका इन्सपेक्टर सुमन अधिकारीले जानकारी दिए ।

    आगो,प्रहरी,शसस्त्र प्रहरी र स्थानियले नियन्त्रणमा लिएका थिए । आगलागीबाट मानविय तथा पशुचौपायाँहरुमा क्षती नभएपनि घरमा रहेका लत्त कपडा खाध्यन्न जलेर पुरै पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

    आगलागीबाट घरगोठ जल्दा करिव एक लाख सत्तरी हजार बराबरको क्षती भएको गुठी परसौनी प्रहरी चौकी कार्यालयले जनाएको छ । यादवका घरका सदस्य सुतेपछि एक्कासी आगोलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरगोठ जलेसँगै उनिहरु बिचल्लीमा परेका छन् । उनको इन्दल यादव पशुपालन फर्मको नाममा दर्ता समेत रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अस्ट्रेलियाबाट ब्रेन ट्युमर पिडित पत्रकारलाई विशेष अर्थिक सहयोग

    रौतहट जिल्लाको परोहा नगरपालिका – ८ नरकटीया निवासी सब. इन्सपेक्टर राम सुन्दर आर्य का छोरा...

    राष्टघातबिरुद्ध पर्वतका ३ राजनैतिक पार्टीहरुको बिज्ञप्ती, दलाल नेताहरुको कारण देश समस्यामा

    पर्वत । पछिल्लो समय अमेरीकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) जस्तो राष्टघाती परियोजनाको बिरुद्ध...

    मलाई सिध्याउन लागेपछि पोखरेलविरुद्ध उजुरी दिएँ : विमला वली

    बुटवल । लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेले...

    राष्ट्रिय सभाको बैठक एमालेको अवरोधले मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै...

    वीरगञ्ज आइपुग्यो भारतबाट पहिलो निजी कार्गो रेल

    काठमाडौं । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं