SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/४ गते
    २८९७ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । पटक पटक प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा र संसद बाहिर पनि एमसीसी पारित जसरी नि हुने भने पछि नेकपा स्थायी समिति सदस्य रावलले अध्यक्षद्वयलाई बोल्ने अधिकार न भएको बताएका छन । केपि शर्मा ओलिले नेकपाले एमसिसी बारे गठित कार्यदलको कुनै काम न भएको र जसरी नि एमसिसी पारित गर्न भने पछि रावलले आफ्नो अभिव्यक्ति दिएका हुन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई एमसीसीबारे बोल्ने अधिकार पार्टी केन्द्रीय समितिले नदिएको नेकपा स्थायी समिति सदस्य भीम रावलले बताएका छन् । नेकपा पार्टी केन्द्रीय समितिको बैठकले एमसीसी अध्ययन गर्ने जिम्मा कार्यदललाई दिएको र यसबारे पार्टीका कुनै व्यक्तिलाई बोल्ने अधिकार नभएको भिम रावलले बताएका छन ।

    भिम रावल कार्यदलमा हुनु भन्दा अगाडि नै एमसिसी बारे खुलेर बिरोध गरेका थिए । त्यस्तै रावलले भने ‘ आफू पनि सार्वजनिक रुपमा एमसीसीबारे बोल्थें र अहिले त्यही भएर नबोलेको हो।’ एमसीसीबारे नेकपाले गठन गरेको कार्यदलको म्याद थपपछि आइतबार बैठक बसेको छ। बैठकपछि सञ्चारकर्मीहरुलाई नेता रवालले एमसीसीबारे कार्यदलले इन्डो प्यासिफिक रणनीतिको विषयसँग रहेर अध्ययन गरिरहेकाले प्रतिवेदन तयार गर्न केही ढिला भएको बताए । उनले चाडैं नै कार्यदलले एमसिसी बारे पार्टीलाई पुर्ण रुपमा प्रतिवेदन दिने बताए । एमसीसीसँग सम्बन्धित एक दर्जन सम्झौताहरु भएको र तिनको पनि अध्ययन भइरहेको रावलले बताए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

    काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं