SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/९ गते
    ५४२४ &#२३४६;&#२३३५;&#२३२५;

    ऐजेन्सी । भारतको गुजरातमा एउटा अचम्मको घ टना भएको छ । जसले सबैलाई चकित बनाएको छ । आमाबुवालाई आफ्ना छोराछोरीको भविष्य सबैभन्दा पृय हुन्छ । उनीहरुको खुसीका लागि आमाबुवा जे पनि गर्न तयार हुन्छन् । तर गुजरातमा भएको एक घ ट नाले त्यहाँका मानिसहरु अचम्ममा परेका छन् । सो घ ट नाले प्रेम अ न्धो हुन्छ भन्ने हरफलाई सत्य सावित गरेको गरिदिएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    गुजरातमा एक जोडी युवायुवतीको विवाहको कुरा चलेको थियो । केटा र केटी पक्षका सबै राजि थिए । तर अचानक घ ट नामा ट्वीष्ट आयो । अचम्म के भयो भने जब दुलाहाका बुबा र दुलहीकी आमा लिएर बे प त्ता भए ।विवाहको एक हप्ता अगाडिनै दुलाहाका बुबाले सम्धीनी भगाएपछि उनीहरुको बिहे स्थगित भएको छ । हुनेवाला बेहुला बेहुली आफ्ना आमा र बुवा खोज्न हिडेका छन् । बेहुलाका बुवा ४८ वर्षीय व्यापारी हुन् भने बेहुलीकी ४६ वर्षीया आमा राजनीतिक पार्टीकी कार्यकर्ता हुन् ।

    पुस २५ गते भागेका उनीहरुले बाल्यकालदेखिनै छिमेकीको रुपमा एक अर्कालाई चिनेका थिए । बुबा सुरतको कतरगाम क्षेत्रबाट ह राए भने आमा गुजरातको नवसारीमा आफ्नै घरबाट ह रा एकी हुन् । दुवै जना ह रा एपछि उनीहरुका छोराछोरीले खोजीका लागि प्रहरीमा उजुरी दिएका छन् । घ ट ना फैलिएपछि एक नातेदारले उनीहरुले बाल्यकालदखिनै एक अर्कालाई चिनेको कुरा बाहिर ल्याएका छन् । एउटै टोलमा बस्ने हुनाले उनीहरू सानैदेखि मायामा परेको समेत खुलेको छ । विवाहपछि पनि सम्बन्ध रहेकाले उनीहरू भागेको हुनसक्ने साथीहरूले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं