SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२९ गते
    ५२२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेपाल पशु पन्छी औसधी ब्यबसायी संघ गण्डकी प्रदेशको पर्देशकाे दाेस्राे अधिबेशन भब्य रुपमा सम्पन्न भएकाे छ ।

    पाेखरामा सम्पन्न भएकाे पशुपन्छि अाैषधी ब्यावसायीहरुकाे पर्देश अधिबेशनले पर्वतका बिदुर पाैड्याललाई अध्यक्षमा निर्बिराेध निर्वाचित गरेकाे हाे ।

    जसकाे उपाध्यक्षमा थोकबाट :- गोपिनाथ बराल, उपाध्यक्ष खुद्राबाट :- बसन्ता श्रेष्ठ, सचिव :- ध्रुब पौडेल, सह सचिव :- भिम बहादुर सुनार, कोषाध्यक्ष :- अर्जुन थापा, सदस्य :- अर्जुन मरासिनी, सदस्य :- दामोदर क्षेत्री, सदस्य :- लिला अधिकारी, सदस्य :- राजेन्द्र कट्टेल, महिला सदस्य :- दिलमाया श्रेष्ठ सहित ११ कार्यसमिती निर्बिराेध निर्बाचित गरेकाे हाे ।

    अधिबेशनमा गण्डकी प्रदेशका सल्लाहकार मोति पौडेल ज्यु, पुर्ब केन्द्रीय अध्यक्ष प्रजापति बास्तोला, निबर्तमान अध्यक्ष निर्मल राज बराल, उपेन्द्र देबकोटा, तेज ब.भण्डारी, बिष्णु गौतम, देबेन्द्र राज शर्मा लगायतले निर्बाचित समितिलाई शुभकामना तथा बधाई दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अस्ट्रेलियाबाट ब्रेन ट्युमर पिडित पत्रकारलाई विशेष अर्थिक सहयोग

    रौतहट जिल्लाको परोहा नगरपालिका – ८ नरकटीया निवासी सब. इन्सपेक्टर राम सुन्दर आर्य का छोरा...

    राष्टघातबिरुद्ध पर्वतका ३ राजनैतिक पार्टीहरुको बिज्ञप्ती, दलाल नेताहरुको कारण देश समस्यामा

    पर्वत । पछिल्लो समय अमेरीकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) जस्तो राष्टघाती परियोजनाको बिरुद्ध...

    मलाई सिध्याउन लागेपछि पोखरेलविरुद्ध उजुरी दिएँ : विमला वली

    बुटवल । लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेले...

    राष्ट्रिय सभाको बैठक एमालेको अवरोधले मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै...

    वीरगञ्ज आइपुग्यो भारतबाट पहिलो निजी कार्गो रेल

    काठमाडौं । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं