SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२९ गते
    ११०५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेपाल पशु पन्छी औसधी ब्यबसायी संघ गण्डकी प्रदेशको पर्देशकाे दाेस्राे अधिबेशन भब्य रुपमा सम्पन्न भएकाे छ ।

    पाेखरामा सम्पन्न भएकाे पशुपन्छि अाैषधी ब्यावसायीहरुकाे पर्देश अधिबेशनले पर्वतका बिदुर पाैड्याललाई अध्यक्षमा निर्बिराेध निर्वाचित गरेकाे हाे ।

    जसकाे उपाध्यक्षमा थोकबाट :- गोपिनाथ बराल, उपाध्यक्ष खुद्राबाट :- बसन्ता श्रेष्ठ, सचिव :- ध्रुब पौडेल, सह सचिव :- भिम बहादुर सुनार, कोषाध्यक्ष :- अर्जुन थापा, सदस्य :- अर्जुन मरासिनी, सदस्य :- दामोदर क्षेत्री, सदस्य :- लिला अधिकारी, सदस्य :- राजेन्द्र कट्टेल, महिला सदस्य :- दिलमाया श्रेष्ठ सहित ११ कार्यसमिती निर्बिराेध निर्बाचित गरेकाे हाे ।

    अधिबेशनमा गण्डकी प्रदेशका सल्लाहकार मोति पौडेल ज्यु, पुर्ब केन्द्रीय अध्यक्ष प्रजापति बास्तोला, निबर्तमान अध्यक्ष निर्मल राज बराल, उपेन्द्र देबकोटा, तेज ब.भण्डारी, बिष्णु गौतम, देबेन्द्र राज शर्मा लगायतले निर्बाचित समितिलाई शुभकामना तथा बधाई दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं