SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२५ गते
    ७०७ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु । कलाकार तथा अभिनेता श्याम कुमार मिश्रालाई घरमै बाेलाई कपिलवस्तु क्षेत्र ३ का नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाह र उनका ड्राईबर शशिकन्त कश्यबले ज्यान लिने गरि कुटपिट गरे पछि फरार रहेका थिए ।

    गत पुस ५ गते सांसद शाहले अफ्नै घरमा बाेलाई मिश्रलाई कुटपिट गरे पछि सम्पर्कमा नरहेकाे जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएकाे छ । मिश्रकाे जाहेरी प्रहरीले बुझि ज्यान मार्ने मुद्दा दर्ता गरेकाे एक हप्ता पछि ड्राईबर कश्यप ईप्रका कृष्णनगरमा हाजिर भएका छन ।

    घटना पुस ५ गतेकाे हाे तर कश्यप २४ गते अफ्नाे निवेदन लिएर ईप्रका कृष्णनगर पुगेका छन ।ज्यान मार्ने उध्धाेगमा फरार कश्यप ईप्रका पुगे पछि कृष्णनगर प्रहरीले उनलाई अफ्नाे कस्टडीमा राखि कार्यवाही प्रकृया अघि बढाएकाे छ भने सांसद शाह भने फरार रहेकाे ईप्रक कृष्णनगर प्रहरी निरिक्षक प्रताप पाैडेलले जानकारी गराएका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खेलकुद महोत्सवमा आयोजित अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि,स्याङ्जालाई

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सव पर्वतमा सम्पन्न अन्तर जिल्ला स्तरीय...

    कुश्मामा आज बद्री पंगेनीले आफ्नो प्रस्तुती राख्ने, तिम्रो राशी तुला पर्यो

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज लोकगायक बद्री पंगेनीले आफ्नो प्रस्तुती...

    मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने

    शिशिर, पोखरा। पोखराको बाटुलेचौरमा मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखराकै अग्रणी...

    काँक्रोको बीउ उत्पादन गरेर छ करोड रुपैयाँ आम्दानी

    पर्वत। जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका...

    “पर्वतमा एचपिभि खोप लगाउन शुरु”

    पर्वत । पर्वतमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं