SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१६ गते
    ९२० &#२३४६;&#२३३५;&#२३२५;

    निर्मल पौडेल पर्वत ।
    भड्खोरे सामुदायिक वन कुस्मा नगरपालिका ७ मा लोपउन्मुख वन्यजन्तु तथा पंक्षीहरुको चोरी शिकारी गर्दै हिँड्दै गरेकालाई स्थानियले लखेटेका छन् ।

    वनमा जाल थाप्दै हिडिरहेका २ जना लाई स्थानिय वनरक्षक शोभाकान्त शर्माले रङ्गेहात पक्राउ गरेको र अभियुक्त फरार भएको भड्खोरे सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष तेज गिरीले जानकारी दिनुभएको छ ।

    लोपउन्मुख कालिज र मृगलाई पासो थाप्दै हिडेकाहरु लाई पक्राउ गरेर डिभिजन वन कार्यलयलाई वुझाउने तयारी गरिरहेका वेला निज फरार भएको गिरीले वताए ।

    उनीहरुको साथवाट १० थान जालपासो र झोला वरामत गरिएको छ । भड्खोरे सामुदायिक वनमा ऐन विपरित वन्यजन्तुको चोरी शिकारी गर्नेलाई वन्यजन्त ऐन २०२९ अनुसार कार्वाही गरिने समेत गिरीले वताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं