SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/४ गते
    ९३९ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत स्याङ्जा:-
    रुरु धार्मिक सेवा सन्चार प्रा. लि. को आयोजनामा यहि आउदो मङ्सिर -१५ गते पबित्र धार्मिक तथा पर्यटकीय क्षेत्र रिणी धाममा पाँचौ पटक भजन प्रतियोगिता , दिप पज्वलन संख बजाउने प्रतियोगिता ,ज्येष्ठ नागरिक सम्मान,असल बुहारी सम्मान ,पत्रकार सम्मान ,बिबिध पाठ पारायण रास्ट्रिय कलाकार पर्स्तुती सहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजक तथा रुरु धार्मिक सेवा सन्चार प्रा. लि का गुरु तथा पत्रकार चुरामणी तिमिल्सिना ले जानकारी दिनु भएको छ। धर्म सस्कृतिको जगेर्ना गर्नु आफुहरुको उदेश्य रहेको पनि बताउनु भएको छ।

    यस्तो कार्यक्रम सबै ठाउँमा हुनुपर्ने र यो पुस्ताले अर्को पुस्तालाई सस्कृती सिकाउन पनि यस्ता कार्यक्रम ले सहयोग पुरयाने बताउनु भएको छ।
    उत्त कार्यक्रममा स्याङ्जा ,पाल्पा,गुल्मी पर्बत अर्घाखाँची रुपन्देही नवलपरासी कपिलवस्तु लगायतका भत्तजन सहभागी हुने बताइयको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं