SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१ गते
    १६२३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेपाली दोहोरीहोरीको क्षेत्र हरेक दिन जसो गितहरु बजारमा आईरहेका हुन्छन् तर कतिपय गितहरुले साच्चीकै मन छोएका हुन्छन् । यस्तैमा नेपाली लोक दाहोरीमा केहि बर्ष पहिला बजारमा आएको गित का सदैभर चर्चामा रहेको छ ।।

    पर्वत जिल्ला फलेवास नगरपालिका ६ स्थाई घर भएका दिपक भुसालद्धारा निर्माण गरिएको गित का हरेक समय सुन्न लायक रहेको गितका मोडल तथा लगानीकर्ता भुसालले सुचनाकेन्द्र डटकमलाई बताउँछन् ।

    भुसाल भन्छन् यो गित हामीले पहिला नै युटुवमा अपलोड गरेका थियौं प्राबिधिक समस्या आएको कारण फेरी सुचनाकेन्द्रबाट हालेका छौं दर्शक श्रोताले पहिलाको जस्तै माया गर्नुहुनेछ भन्ने आसा छ ।।
    हेरौं यस्तो छ भिडियो

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    मेयर बालेन शाहले एउटै फार्मेसीमा ३६ प्रकारका अवैध औषधि भेटिएपछि दिए १० दिने अल्टिमेटम

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले औषधि पसल सञ्चालन र औषधिको कारोबारमा कडाईको चेतावनी दिएका...

    एनसेलको शंकास्पद शेयर खरिद मूल्यमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण

    काठमाडौं। टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन...

    न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद

    काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ...

    रुकुम पश्चिमको नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

    काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित...

    सत्ता गठबन्धनमा भागबन्डाको तयारी : राष्ट्रिय सभा चुनाव

    काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं