SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१० गते
    ४५४ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर कपिलवस्तु ।

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच कृष्णनगर को उद्योग वाजिज्य संघको हालमा पार्टी समायोजन कार्यक्रम सम्पन्न भएको छ।

    उक्त समायोजित पार्टी को अध्यक्षमा गोपाल प्यारे चंदेल, उपाध्यक्षमा आरती सिंह यादव, सचिवमा जगमोहन बरई,सह-सचिवमा राहुल मोदनवाल,कोषाध्यक्षमा आरिफ अहमद मुसलमान, र सद्स्यमा राज कुमार यादव, गुड़िया कुमारी गुप्ता लगायत ३३ पदाधिकारी चयन भएका छन।

    उक्त कार्यक्रमका प्रमुख अतिथि केंद्रीय सदस्य मंगल प्रसाद गुप्ता,विशिष्ठ अतिथि मा केंद्रीय सदस्य नरायण खनाल,प्रदेश अध्यक्ष अशोक कुमार यादव र अतिथिमा केंद्रीय सदस्य रामबरन यादव,केन्द्रीय पार्षद सदस्य अकरम पठान,प्रदेश सदस्य राम सेवक यादव लगायत अन्य अतिथिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।उक्त कार्यक्रम का उद्घोषक विनय शर्मा रहनु भयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अस्ट्रेलियाबाट ब्रेन ट्युमर पिडित पत्रकारलाई विशेष अर्थिक सहयोग

    रौतहट जिल्लाको परोहा नगरपालिका – ८ नरकटीया निवासी सब. इन्सपेक्टर राम सुन्दर आर्य का छोरा...

    राष्टघातबिरुद्ध पर्वतका ३ राजनैतिक पार्टीहरुको बिज्ञप्ती, दलाल नेताहरुको कारण देश समस्यामा

    पर्वत । पछिल्लो समय अमेरीकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) जस्तो राष्टघाती परियोजनाको बिरुद्ध...

    मलाई सिध्याउन लागेपछि पोखरेलविरुद्ध उजुरी दिएँ : विमला वली

    बुटवल । लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेले...

    राष्ट्रिय सभाको बैठक एमालेको अवरोधले मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै...

    वीरगञ्ज आइपुग्यो भारतबाट पहिलो निजी कार्गो रेल

    काठमाडौं । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं