SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/४ गते
    २०६५ &#२३४६;&#२३३५;&#२३२५;

    राप्रपाका महामन्त्री राजेन्द्र लिङ्ग्देनको जन्म २०२२ साल भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको हो । उहाँले राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गर्नुभएको छ । २०३९ सालदेखि राजनीति सुरु गर्नु भएका लिङदेन २०४९ र २०५४ सालको चुनावमा झापाको गोलधापमा वडाध्यक्षमा विजयी हुनुभएको थियो । २०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा मनोनित हुनुभएका लिङ्ग्देनले २०५६ र २०७० सालको निर्वाचनमा पराजय भोग्नु परेको थियो ।

    २०६४ सालमा तत्कालिन राप्रपा नेपालको केन्द्रीय सदस्य भएका लिङ्ग्देन २०७० सालमा राप्रपा नेपालको महामन्त्री हुनुभयो । सांसद वन्ने लहडमा चुनावी प्रतिस्पर्धामा मैदान उत्रिका लिङ्ग्देनले अन्तत्वगत्वा २०७४ मा कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई पराजित गर्दै राप्रपाको तर्फ वाट एक मात्र सांसद वन्न सफल हुनुभयो ।पार्टिमा प्रभावशालि मानिएका लिङ्ग्देनले आफुलाई सांसद संगै भ्र#ष्टचार विरुद्धको अभियन्ता भनेर चिनाउन शुरु गर्नुभएको छ ।एनसेल प्रकरणमा खरो रुपमा आवाज उठाउनुभएका लिङदेनले भ्र#ष्टचार गरेर खानु आ-माको र#गत पि-उनु सहर भएको वताउनुभयो ।

    स्वदेश नेपाल संगको कुराकानिमा सांसद लिङ्ग्देनले भ्रष्टचारले मुलुक आ#क्रान्त भएको भन्दै २०४६ साल पछिका सम्पुर्ण नेता तथा उच्च पदस्त व्यक्तिहरुको सम्पति छानविन गर्नुपर्ने माग समेत गर्नुभएको छ ।

    उहाले भ्र#ष्टचारको विषयमा भ-ण्डा-फोर गर्ने भन्दै एनसेलले तिर्ने पैसाले अर्को हुलाकी राजमार्ग वन्ने जिकिर गर्नुभयो । नेता लिङ्ग्देनले अव राप्रपाले सडक र सदन दुबै ठाउँवाट सशक्त रुपमा प्रतिवाद गर्ने उल्लेख गर्नुभयो ।अर्को एक प्रसङगमा नेता लिङ्ग्देनले आफुले एक्लै चाहेर महा-अभियोग नलाग्ने भन्दै अन्यपार्टिका नेतालाई आह्वान गर्ने वताउनुभयो ।राप्रपाका सांसद लिङ्ग्देन संग गरिएको कुराकानि भिडियो सहित

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं