SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/४ गते
    ४८३ &#२३४६;&#२३३५;&#२३२५;

    वालिङ ।
    सविंधान दिवस २०७६ को अवसरमा कामना बिकास बैंक वालिङ शाखाले सरसफाई अभियान चलाएका छन वालिङ शाखामा प्रमुख महेश कुमार गौतम र वालिङ- १३ कामना बि बैंक शाखा प्रमुख दिपेन्द्र पराजुलिको सयुक्त नेत्रित्वमा वालिङ नगरपालिका को बजार क्षेत्र एवम् सिद्दार्थ राजमार्ग क्षेत्रको छेउछाउमा सरफाई कार्यक्रम सम्पन्न गरेको थियो।सो सरसफाई कार्यक्रममा वालिङ का समाजसेवि,नेपाल प्रहरि तथा बिभिन्न सघंसस्थाका सोयमसेवकहरु पनि उपस्थित भएका थिये।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सत्ता गठबन्धनले बनाएको कार्यदलको पहिलो बैठक सिट बाँडफाँट गर्न बस्दै

    काठमाडौं । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट...

    राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि...

    “फेरिन नसकेको सोच” : धुर्व केसी | Dhurba Kc

    धुर्व केसी | Dhurba Kc जस्तो बीउ छरिन्छ , आखिर उम्रने बोट त्यस्तै हो! ।...

    डा.सीके राउतले लिए स्वामीको हातबाट ‘सन्यास’

    काठमाडौं, । एक साता अघि ओशो तपोवन आश्रम पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सन्यास...

    अब बिजुलीका तारै पुर्‍याइन्छ, ग्यासका पाइप चुलोमा लैजानुपर्दैन : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब ग्यासका पाइप चुलोमा लैजानुपर्ने आवश्यकता नपर्ने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं