SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२७ गते
    ७६५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । हालै मात्रै एकता प्रकृयामा रहेको र तत्लो तहसम्म एकता पक्रिया समेत नभएको बेला समाजवादी पार्टी पर्वतमा बिवाद देखिएको छ । पार्टी बिधान बिपरीत गएर कमिटि भएको जिल्लामा नयाँ कमिटि निर्माण गरेपछि समाजवादी पार्टी पर्वतको बिवाद सडकमा आएको हो ।

    भएको जिल्ला कमिटि भन्दा बाहिर गएर नयाँ समिति निर्माण गरेपछि जिल्ला अध्यक्ष रहेका नबिन पुन र सचिव समुन्द्र गिरीले आज एक बिज्ञप्ती जारी गर्दै पार्टीको अनुसासनमा नरेहेको भन्दै हिजो मात्रै अध्यक्ष चयन भएका गोपाल भण्डारी र कमल लामिछानेलाई कारवाही गरेको बताएका छन् ।

    पुन र गिरीले हस्ताक्षर गरेको बिज्ञप्तीमा लेखिएको छ । पर्वतमा समाजवादी पार्टी प्रदेश र केन्द्रका नेताहरुको सहभागितामा भाद्र २१ गते नै निर्माण भएको हो । त्यो समिति निमार्ण भएको बेला बिधान भन्दा बाहिर गएर अर्को समिति बनेको प्रति ध्यान आर्कषण भएको भन्दै केहिलाई कार्वाही केहिलाई कारवाहीको माग गरिएको छ ।
    यस्तो समाजवादी पार्टी पर्वतले जारी गरेको प्रेस बिज्ञप्ती जस्ताको तस्तै

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं