SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२७ गते
    १०४० &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । हालै मात्रै एकता प्रकृयामा रहेको र तत्लो तहसम्म एकता पक्रिया समेत नभएको बेला समाजवादी पार्टी पर्वतमा बिवाद देखिएको छ । पार्टी बिधान बिपरीत गएर कमिटि भएको जिल्लामा नयाँ कमिटि निर्माण गरेपछि समाजवादी पार्टी पर्वतको बिवाद सडकमा आएको हो ।

    भएको जिल्ला कमिटि भन्दा बाहिर गएर नयाँ समिति निर्माण गरेपछि जिल्ला अध्यक्ष रहेका नबिन पुन र सचिव समुन्द्र गिरीले आज एक बिज्ञप्ती जारी गर्दै पार्टीको अनुसासनमा नरेहेको भन्दै हिजो मात्रै अध्यक्ष चयन भएका गोपाल भण्डारी र कमल लामिछानेलाई कारवाही गरेको बताएका छन् ।

    पुन र गिरीले हस्ताक्षर गरेको बिज्ञप्तीमा लेखिएको छ । पर्वतमा समाजवादी पार्टी प्रदेश र केन्द्रका नेताहरुको सहभागितामा भाद्र २१ गते नै निर्माण भएको हो । त्यो समिति निमार्ण भएको बेला बिधान भन्दा बाहिर गएर अर्को समिति बनेको प्रति ध्यान आर्कषण भएको भन्दै केहिलाई कार्वाही केहिलाई कारवाहीको माग गरिएको छ ।
    यस्तो समाजवादी पार्टी पर्वतले जारी गरेको प्रेस बिज्ञप्ती जस्ताको तस्तै

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं