SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/६ गते
    ८४८ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द तिमिल्सिना, हेमजा ।
    कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा पोखरामा ११ औ खुल्ला स्कुल स्तरिय बुद्धिचाल प्रतियोगिता बिहिबार सुरु भएको छ । प्रतियोगिता यहि भाद्र ७ गतेसम्म हुनेछ ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल बुद्धिचाल संघका सदस्य बाबुराम पन्तले खेलले बिद्यर्थीलाई मानसिक रुपमा तन्दुरुस्त बनाउनुको साथै धैरेवान र होसियार बन्न सिकाउने बताए । जिल्ला खेलकुद बिकास समिति कास्की प्रमुख प्रकाश बरालले शुभकामना दिएको प्रतियोगितामा २८ बिद्यालयका १८५ बिद्यर्थीको सहभागिता रहेको छ ।

    कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष सुक्र कुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मिनराज तिमिल्सिनाले र सञ्चालन सचिब युवराज भण्डारीले गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सातौं पर्बत महोत्सव पुरुष भलिबल प्रतियोगिताको उपाधि फलेबास नगरपालिकाले उचाल्यो

    गोबिन्द,पर्बत । पर्वत उधोग वाणिज्य संघ को मुख्य आयोजना मा यहि माघ ११ गते देखि...

    त्रिभुवन विमानस्थलमा निर्देशन कार्यान्वयन भएन : मन्त्री किराती

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्त बुझ्दो...

    कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने

    काठमाडौं । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा टुङ्गो लगाउने...

    सांसद र मन्त्रीको तलब सुविधा थप्न उदार, सुशासनमा कमजोर

    बुटवल । लुम्बिनी प्रदेश सभा स्थापनाको पाँच वर्ष पूरा भएको छ । यो पाँच वर्षमा...

    न्यू पाइनउड स्कुलमा खेलकुद प्रतियोगिता सुचारु

    उदय अतीत स्याङ्जा :- बुटवलको गोलपार्कमा रहेको बुटवलकै पुरानो स्कुल न्यू पाइनउड अङ्ग्रेजी बोडिङ्ग स्कुलमा करिब...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं