SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/४ गते
    १४०५ &#२३४६;&#२३३५;&#२३२५;

    अमृत भट्टराई / बिहादी,पर्वत । पर्वतको बिहादी गाउँपालिका २ बर्राचौरमा रहेको आम्बारी माविले गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालीका वडा नम्बर ४ बस्ने यश बहादुर सार्कीकि जेठी छोरी अप्सरा नेपालीको आन्द्रा मा समस्य भए पछि काठमाडौंमा ल्याब टेस्ट बाट क्यान्सर भएको पुष्टि भए सँगै उनको उपचार अहिले नयाँ दिल्लीमा भएको र आर्थिक समस्य परेको हुनाले घर परिवारले आर्थिक सहयोग सहयोगको अपिल गरेपछि पर्वत विहादीका केही युवाले सहयोग ठाउने कार्य सुरु गरेका छन् ।

    सोमबार सहयोग उठाउने क्रममा बिहादी गाउँपालिका वडा नम्बर २ मा रहेको आम्बारी माध्यमिक विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूले खाजा खानको लागि लिएको पैसा र शिक्षकशिक्षिकाले मिलेर अप्सरा बचाउ अभियान लाई संयुक्तरूपमा संकलन गरेको रकम विद्यालयका प्राध्यापक गणेश शर्माले रू. छ हजार असी( ६०८०) रुपैया सहयोग पत्रकार अमृत भट्टराईलाई हस्तान्तरण गर्नुभएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं