SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२४ गते
    १३३८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं। प्रसिद्ध गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यको आवाज र संगितमा तयार भएको एक ऎतिहासिक गीत ू आमाू सार्वजनिक भएको छ ।

    प्रवासमा रहेर नेपाली गीतसंगितको उत्थानको लागि समर्पित गीतकार शेखर कोइराला चन्द्रको उत्कृष्ट शब्दमा तयार भएको उक्त गीतको एभरेष्ट ग्यालरीले भिडियो निर्माण र व्यवस्थापन गरेको छ ।

    वरिष्ठ कलाकार रश्मि भट्ट संगै लोकप्रिय मोडल सनम कठायत र टिना श्रेष्ठ सहित केही प्रतिभावान बालकलाकारहरुको जिवन्त अभिनय रहेको छ ।

    अन्जन शर्माको निर्देशन , मुकेश हुमागाइको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियो मा आमाप्रतीको माया र सदभाव हेर्न सकिन्छ । हाल उपचाररत गीतकार कोइरालाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    तेस्रो राष्ट्रिय मगर महोत्सव: खुल्ला महिला भलिवल प्रतियोगिता आज बाट शुरु

    गोबिन्द,पर्बत । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले  “कला संस्कृतिको...

    पर्वतमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने रोल्पाका परियार पक्राउ,११ लाख र ३५ तोला सुन बरामद

    पर्वत।पर्वतको कुश्मा र फलेवास नगरपालिका लगायतका ठाउँमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने १ जना व्यक्तिलाई पर्वत...

    पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी हुँदै

    राजाराम पौडेल,पोखरा । पोखरामा शनिबारबाट प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ ।...

    हाइकर्स क्लब नेपालको प्रारम्भिक साधारण सभा हुने

    पोखरा । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने म्ुल नाराका साथ हाइकीङ (एक दिने पदयात्रा)...

    फिल्म ‘एक्टर’मा प्रदीप र दिव्याको जोडी

    पवन भट्टराई,काठमाडौं । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘एक्टर’मा नवअभिनेत्रीका रुपमा दिव्या...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं