SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२४ गते
    ८२२ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द तिमिल्सिना हेमजा, । रेडियो हेमजा ८८.५ मेगाहर्ज पोखरा २५ हेमजाले विगतको वर्ष झै यसवर्ष पनि बृहत तिज महोत्सव गर्ने भएको छ । हेमजा संचार सहकारी संस्था लि.दवाारा संचालित रेडियोले नेपाली नारीहरुको महान पर्व हरितालीका तिजको अवसरमा बृहत तिज महोत्सवको आयोजना गरेको स्टेशन म्यानेजर परशुराम अधिकारीले जनाकारी दिए ।

    यही भाद्र १४ र १५ गते हुने उक्त महोत्सवमा करिब ४५ देखि ५५ समुहको सहभागीता रहने अनुमान गरिएको कार्यक्रम संयोजक एंव सस्थाका कोषाध्यक्ष बिष्णु बाँस्तोलाले जानकारी दिइन ।

    महोत्सब अन्र्तगत सम्वृद्धिका लागि कृषि र पर्यटन विषयक बृहत तीज महोत्सव २०७६,घैटो फुटाउने तथा रस्साकसी लगायतका कार्यक्रमहरु गरिने जनाइएको छ । महोत्सबमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती,हास्य ब्यङ प्रस्तुती ,मौलिक कला संस्कृतीको प्रर्दशन गरीने भयको छ ।

    महोत्सव सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सव सम्पन्न गर्न १५ सदस्यीय ब्यबस्थापन समिति गठन गरीएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं