SuchanaKendra

  • Radio Kushum


  • आज : २०७५ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२४ गते
    २६२५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा,।
    नेपालीहरुको महान पर्ब हरितालिका तिज नजिकिदै गर्दा तीजका गीतहरु धमाधम सार्बजनिक भैरहेका छन् ।यसै क्रममा बहुचर्चित गायिका तथा नायिका तुलसी क्षेत्रीको तिज गित “नामर्द पोइ ” सार्बजनिक भएको छ ।

    एउटा बिवाहित नारीलाई बच्चा नहुनुको पिडा कति हुन्छ त्यो नारीलाई मात्रै थाहा हुन्छ यस्तै विषयबस्तुलाई समेटिएर बनाइएको क्षेत्रीको तीज गीत नामर्द पोइमा तुलसी क्षेत्रीको स्वर रहेको छ भने उत्त गीतलाई बहुचर्चित सङीतकार बि.बि अनुरागिले सङीत तथा एरेन्ज गरेका हुन ।

    गीतको शब्द गोकुल सापकोटाले लेखेका छन् । गीतमा एसिका क्षेत्रीले कम्मर मर्काएकी छिन भने गायिका क्षेत्रीको र हास्यकलाकार युवराज भन्डारीको दम्दार अभिनय देख्न सकिन्छ । उत्त गीतलाई गनेश सापकोटाको छायांकन र युवराज भन्डारीले निर्देशन गरेका हुन । गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस

    प्रतिकृया दिनुहोस्

    Loading...

    लाल मोहम्मद हत्याकाण्डमा कसरी जोडिए नितिन मदन ?

    काठमाडौं । सोमबार साँझ साढे ६ बजे गोठाटारमा लाल मोहम्मद मारिनेवित्तिकै अनुसन्धान अधिकृतहरुले नजिकै रहेको...

    सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं । सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ...

    गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठान्यो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठानेको...

    वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ...

    राइफलको सट्टा इँटाले गर्दैछन् सुटिङ खेलाडीले राष्ट्रिय खेलको तयारी

    दाङ । दाङ तुलसीपुर–६ का अर्नभ घिमिरे सुटिङका गोल्ड मेडलिष्ट हुन् । आठौं र सातौं...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं